Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

६६ औँ ग्रामी अवार्डः यी हुन् प्रमुख विजेता


काठमाडौं। संगीत उद्योगको सबैभन्दा ठूलो अवार्डमध्ये एक ‘ग्रामी अवार्ड’को ६६औँ संस्करण ‘ग्रामी अवार्ड २०२४’ लसएन्जल्सको कोम एरिनामा आइतबार राती सम्पन्न भएको छ । यसपटक अवार्डमा बिली इलिश, दुआ लीपा, बिली चाइल्ड, कोको जोनस, ओलिविया रोड्रिगो र अन्य कैयौँ स्टार अवार्डबाट सम्मानित भएका छन् ।

यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन, जाकिर हुसनेसम्मले अवार्ड जिते । शोको होस्ट जस्टिन ट्रेटरले गरेका थिए । अमेरिकी गायिका तथा गीतकार एसजेटए यो वर्ष ९ मनोनयनका साथ अगाडि थिइन् । जसमा ‘सङ्ग’, ‘रेकर्ड’ र ‘एलबम’ प्रमुख थिए ।त्यसपछि फोबे ब्रिजर्स, रिकर्डिंङ इञ्जीनियर सेर्बन गेनिया र विक्टोरिया मोनेट सात मनोनयनमा परेका थिए । ओलिविया रोड्रिगो र टेलर स्विफ्ट ६/६ मनोनयनमा थिए ।

यी हुन् प्रमुख विजेता
सङ अफ द इयर
ह्वाट ह्वाज आइ मेड फर-बिली इलिस
बेस्ट पप सोलो परफर्मेन्स
माइली साइरस-फ्लावर
बेस्ट एलबम
एसजेटए-एसओएस
बेस्ट परफर्मेन्स
कोको जोन्स-आइसीयू
र्‍याप एलबम
माइकल-किलर माइक
बेस्ट अफ्रिकन म्यूजिक परफर्मेन्स
टायला-वाटर
पप डुओ/ग्रुप परफर्मेन्स
एसजेटए, फोबे ब्रिजर्स-घोस्ट इन द मसिन
म्यूजिक भिडियो
द बीटल्स, जोनाथन क्लाइड, एम कुपर-आई एम ओन्ली स्लीपिङ
ग्लोबल म्युजिक परफर्मेन्स
जाकिर हुसेन, बेला फेक, एडगर मेयर-पश्तो
अल्टरनेटिभ म्यूजिक एलबम
बायजिनियस-द रिकोर्ड
प्रोड्युसर अफ द इयर-नन क्लासिकल
ज्याक एन्टोनोफ
प्रोड्युसर अफ द इयर-क्लासिकल
ऐलेन मार्टोन
बेस्ट पप भोकल एलबम
मिड नाइट्स-टेलर स्विफ्टस
बेस्ट आरएण्डबी सङ
स्नुज-एसजेटए
बेस्ट आरएण्डबी परफर्मेन्स
आइसीयू-कोको जोनस
बेस्ट आरएण्डबी एलबम
जागुअर २-भिक्टोरिया मोनेट
बेस्ट कन्ट्री सङ
ह्वाइट हर्स-क्रिस स्टापलेटोन
बेस्ट कन्ट्री एलबम
बेल बटन कन्ट्री- लेइनी विल्सन


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?