Trending
>>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

प्रवास


दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योल शक्ति दुरुपयोगको आरोपबाट निर्दोष ठहर

एजेन्सी। सउलस्थित केन्द्रिय जिल्ला अदालतले दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योललाई आफ्ना पूर्व रक्षामन्त्रीलाई आपराधिक अनुसन्धानबाट जोगाउन राष्ट्रपतीय अधिकारको दुरुपयोग गरेको भन्दै लगाइएको गम्भीर अभियोगबाट शुक्रवार सफाइ दिएको छ । अदालतले एक नौसैनिक (मरिन) को मृत्युसम्बन्धी अनुसन्धान प्रभावित पार्ने स्पष्ट मनसाय पुष्टि हुन नसकेको ठहर गर्दै पूर्वराष्ट्रपति युनलाई सफाइ दिएको समाचार

ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द

एजेन्सी।इण्डोनेसियाको माउन्ट अनक क्राकाटाउ ज्वालामुखी विष्फोट भई वायुमण्डलमा खरानी फैलिएपछि राजधानी जकार्तास्थित सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका प्रमुख विमानस्थलहरू आईतवार अस्थायी रूपमा बन्द गरिएका छन् । इण्डोनेसियाको परिवहन मन्त्रालयकाअनुसार ज्वालामुखीको सक्रियता बढेसँगै विमानस्थल क्षेत्रमा खरानीको प्रभाव देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उडान सेवा स्थगित गरिएको हो । नागरिक उड्डयन महानिर्देशक लुकमान

वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु

एजेन्सी। ग्रीसको एथेन्समा आयोजित ‘एथेन्स फ्लाइङ विक’ अन्तर्राष्ट्रिय एयर शोका क्रममा शनिवार वायुसेनाको एउटा लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । ग्रीसको राष्ट्रिय प्रसारक इआरटीकाअनुसार तानाग्रा एयर बेसमा प्रदर्शनका क्रममा उक्त दुर्घटना भएको हो । हेलेनिक वायुसेनाको उडान प्रदर्शन शुरु भएको केही मिनेटमै एफ–४ई फ्यान्टम २ लडाकु

फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति

काठमाडौँ। फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ । फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको क्षति पुगेको छ

चीनद्वारा नेपाललाई ५० टन आपतकालीन राहत सामग्री हस्तान्तरण

काठमाडौँ। चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्री आज काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला कार्गो विमानमार्फत उक्त सामग्रीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएका हुन् । राहत सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि

कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै

काठमाडौँ। कोलोम्बियामा गत सोमवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ । राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधवार उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार विपद्मा परी हालसम्म ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता छन् । राष्ट्रपतिकाअनुसार यस प्राकृतिक विपद्बाट ५३ हजार

अमेरिकाले १४७ जना भेनेजुएली आप्रवासीलाई गर्यो डिपोर्ट

वासिङ्टन डीसी । अमेरिकाले दुई महिनापछि १४७ जना भेनेजुएली आप्रवासीलाई स्वदेश फिर्ता पठाएको छ। जुनमा गएको शक्तिशाली भूकम्पपछि मानवीय अवस्थालाई ध्यानमा राख्दै निर्वासन उडान रोकिएको थियो। सोमबार मियामीबाट उडेको विमान भेनेजुएलाको आन्जोआतेगुई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पमा ६ हजारभन्दा बढीको मृत्यु भएपछि अमेरिका केही समयका लागि

गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा

काठमाडौँ।गाजा पट्टीमा आईतवार बिहानैदेखि भएको इजरायली हवाई आक्रमणमा परी १८ प्यालेस्टाइनीको मृत्यु भएको छ । युद्धविराम सम्झौता कार्यान्वयनका लागि कूटनीतिक प्रयासहरूमा प्रगति भइरहेको दाबी गरिए पनि इजरायलले आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिएको हो । गाजास्थित नागरिक रक्षा विभाग (सिभिल डिफेन्स) का प्रवक्ता महमुद बसलकाअनुसार इजरायली ड्रोन र हेलिकप्टरहरूले आइतबार बिहानैदेखि

इरानसँगको वार्ता जारी छ, यो अन्तिम मौका होः अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल वार्ता भइरहेको खुलासा गर्दै यो इरानका लागि सम्झौता गर्ने ‘अन्तिम मौका’ भएको बताएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । ट्रम्पकाअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारको समर्थनमा इरानकै अनुरोधमा यो

म्युनिखमा ‘भजन जर्मनी’ सम्पन्न, भक्तिमय वातावरणमा जुटे प्रवासी नेपाली

जर्मनी । म्युनिखमा शनिबार (१ अगस्ट) आयोजित ‘भजन जर्मनी’ कार्यक्रम भक्तिमय वातावरणबीच सम्पन्न भएको छ। मेन्स रुम रिलोडेड (एमआरआर) को आयोजनामा भएको कार्यक्रममा प्रवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा  भजन–कीर्तन प्रस्तुत गरिएको थियो। सामूहिक रूपमा गाइएका भजनले उपस्थित सहभागीलाई आध्यात्मिक अनुभूति दिलाउनुका साथै नेपाली धार्मिक तथा सांस्कृतिक परम्परासँग

सम्वन्धित समाचारहरु