Trending
>>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया >>   पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगन थापाको आग्रह
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

प्रवास


गाइजात्राको अवसर पारेर अष्ट्रेलियामा ‘नेपग्याजम कमेडी नाइट’ हुँदै

११ भदाै, काठमाडौं । गाईजात्राको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा 'नेपग्याजम कमेडी नाईट' आयोजन हुने भएको छ । आगामी सेप्टेम्बर ३ मा सिड्नीको अबर्नस्थित सफायर फङ्सन सेन्टरमा थ्री बिज इन्टरटेन्मेन्टले नेपग्याजम कमेडी नाईट आयोजना गर्न लागेको हो । कार्यक्रममा कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम (युकेजी), रुपक बुढाथोकी, रोहन सिलवाल,

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा पौडेल नियुक्त

११ ,भाद्र ,चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उनिहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको नाममा सर्वसम्मत निर्णय

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

९ ,भाद्र ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गर्नु भएपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग

नुवाकोट सेवा समाजद्वारा सम्मान

युएई । नुवाकोट सेवा समाज युएईद्वारा एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको छ। बरदुबईको मिना बजारमा रहेको द भोज रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा बिगत लामो समय देखी

अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा

९ ,भाद्र ,वासिङ्टन डिसी । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण गर्ने भएका छन् । उनि सेप्टेम्वरको पहिलो साता काठमाडौँ पुग्ने कार्यतालिका रहेको जनाइएको छ । सिनेटर भ्यान होलेनको अफिसले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता, खोजी गरिदिन आमाको अपिल

७ भदाै, काठमाडाैँ । रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि बेपत्ता छन्। महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन्। २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन्। छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि

आजदेखि भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

७ भदाै, चितवन । भरतपुर अस्पतालमा बिहीबारदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ। अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६-५९७००३ मा फोन गरेर ‘रिङटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ। यो

‘गोर्खा वारियर’लाई बेलायतका प्रधानमन्त्री सुनकले दिए शुभकामना

६ भदाै, काठमाडाैँ । नेपाली चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिएका छन् । भदौ २४ मा त्यहाँको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्न लागिएको चलचित्र हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा चलचित्र बन्नु गौरवको विषय रहेको उनले पत्रमा उल्लेख

परिवारसँग भिडियो कल गर्दै नेपाली युवतीले गरिन् जापानमा आत्महत्या

५ भदाै, टोकियो । जापानमा एक नेपाली युवतीले आत्महत्या गरेकी छन् । अध्ययनका लागि जापानमा रहेकी दोलखाकी २० वर्षीया रविना बुढाथोकीले झुन्डिएर आत्महत्या गरेकी हुन् । उनी फुकुओकामा बसेर अध्ययन गरिरहेकी थिइन्। उनले परिवारसँगको भिडियो कलमा नै आत्महत्या प्रयास गरेकी थिइन्। तर, त्यतिबेला उद्धार गरि अस्पताल पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको

नेपालगञ्ज वाणिज्य सङ्घको अध्यक्षमा धामी निर्वाचित

४ ,भाद्र ,नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा टङ्क धामी निर्वाचित भएका छन् । उद्योगी धामीले अर्का उद्योगी ललित रौनियारलाई आठ सय ९० मतको अन्तरले पराजित गरेका हुन् । धामीले दुई हजार चार सय ५६ मत ल्याउँदा रौनियारले एक हजार पाँच सय ६६ मत प्राप्त गरेको वाणिज्य सङ्घका निर्वाचन

सम्वन्धित समाचारहरु