Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

परिवारसँग भिडियो कल गर्दै नेपाली युवतीले गरिन् जापानमा आत्महत्या


५ भदाै, टोकियो । जापानमा एक नेपाली युवतीले आत्महत्या गरेकी छन् । अध्ययनका लागि जापानमा रहेकी दोलखाकी २० वर्षीया रविना बुढाथोकीले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनी फुकुओकामा बसेर अध्ययन गरिरहेकी थिइन्। उनले परिवारसँगको भिडियो कलमा नै आत्महत्या प्रयास गरेकी थिइन्। तर, त्यतिबेला उद्धार गरि अस्पताल पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

कोठाको ढोकामा चुकुल लगाएकाले प्रहरी घटनास्थलमा पुग्ने बेलासम्म पर्खिनु परेको थियो ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?