Trending
>>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

प्रवास


इजिप्टले स्थानान्तरण बिना गाजा पुनर्निर्माण योजना सार्वजनिक गर्ने

एजेन्सी। इजिप्टले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिमा रहन सुनिश्चित गर्न डिजाइन गरिएको गाजा पुनर्निर्माण योजना प्रश्तुत गर्ने योजना बनाएको छ । इजिप्टको विदेश मन्त्रालयले योजना प्यालेस्टिनी जनताको वैध र कानूनी अधिकारको सम्मान र समर्थन गर्ने तरिकाले तयार गरिने बताएको छ । मन्त्रालयकाअनुसार कुनैपनि प्रश्तावित समाधानले क्षेत्र भित्रको शान्ति प्रक्रियालाई विचार गर्नुपर्ने र

अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल

काठमाडौँ। अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ । फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा थियो । जसले अस्ट्रियामा अति दक्षिणपन्थीको नेतृत्वमा रहेको पहिलो सरकार स्थापना गर्ने लक्ष्य राखेको थियो । गत सेप्टेम्बरमा भएको अस्ट्रियाली संसदीय

जनवरीमा स्पेनको प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा अमेरिकाले अल्जेरियालाई उछिन्यो

स्पेन। एक अग्रणी प्राकृतिक ग्यास प्रशारण कम्पनी एनागासले संयुक्त राज्य अमेरिकाले गत महिना स्पेनमा प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातकर्ताको रूपमा अल्जेरियालाई उछिनेको छ । जनवरी २०२५ मा स्पेनले अमेरिकाबाट १० हजार ४५४ गिगावाट घण्टा तरल प्राकृतिक ग्यास आयात गरेको छ । स्पेनलाई आफ्नो प्राकृतिक ग्यास आयातको २९.३ प्रतिशत आपूर्ति गर्दै

घट्दै विवाह गर्नेहरू !

चीन । निरन्तर जनसाङ्ख्यिकीय चुनौतीको पछिल्लो सङ्केतलाई पछ्याउँदै गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई प्रोत्साहित गर्न काम गरिरहेको छ । सन् २०२४ मा ६१ लाख दम्पतीले विवाहका लागि दर्ता गराएका र यो अघिल्लो वर्षको तुलनामा

भारतमा वायुसेनाको विमान दुर्घटना

नयाँदिल्ली । भारतीय वायुसेनाको मिराज २००० ट्रेनर विमान मध्य प्रदेशको शिवपुरी जिल्लामा बिहीबार नियमित प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त भएको छ। विमानमा सवार दुबै पाइलटहरू सकुशल बाहिर निकालिएका थिए र घटनामा कुनै हताहत भएको छैन। प्रारम्भिक रिपोर्टका अनुसार विमानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको आशंका गरिएको छ । दुर्घटनाको कारण पत्ता लगाउन

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । अष्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले त्यहाँका गभर्नर जनरल साम मोस्टिनसमक्ष मङ्गलबार क्यानबेरामा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेहपछि राजदूत यादवले गभर्नर जनरलसँग शिष्टाचार भेट गरिन् । त्यस अवसरमा राजदूत यादवले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट शुभकामना व्यक्त गरेको क्यानबेरास्थित

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

एजेन्सी। भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा देशको वास्तविक कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० र कुल मूल्य अभिवृद्धि ९जीभीए० वृद्धि

अफगानिस्तानमा १० जना सर्वसाधारणको गोली हानी हत्या

एजेन्सी। पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा अज्ञात हतियारधारी व्यक्तिहरूले एकै परिवारका १० जना सर्वसाधारणको गोली हानी हत्या गरेको प्रान्तीय सरकारका प्रवक्ता मुस्ताघफर गरबाजले बताएका छन् । राति अली शिर जिल्लामा अज्ञात हतियारधारी व्यक्तिहरूले घरमा प्रवेश गरी गोली चलाउँदा दुई पुरुष र आठ महिला र बालबालिकासहित १० जनाको घटनास्थलमै मृत्यु भएको भयानक

३० हजार आप्रवासीहरूलाई हिरासतमा राख्न ट्रम्पको आदेश

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिएका छन्। रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टानामो खाडीमा ३० हजार व्यक्तिको आप्रवासी सुविधा तयार गर्न निर्देशन दिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेको बताए। अमेरिकी

विपिन जोशी जिवितै ,गाजामा रहेको पुष्टि !

काठमाडौं । प्यालेस्टिनी संगठन हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी गाजामा रहेको पुष्टि भएको छ । उनी गाजामा रहेको इजरायली सञ्जारमाध्यम टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ ।

सम्वन्धित समाचारहरु