Trending
>>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

अफगानिस्तानमा १० जना सर्वसाधारणको गोली हानी हत्या


एजेन्सी। पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तमा अज्ञात हतियारधारी व्यक्तिहरूले एकै परिवारका १० जना सर्वसाधारणको गोली हानी हत्या गरेको प्रान्तीय सरकारका प्रवक्ता मुस्ताघफर गरबाजले बताएका छन् ।

राति अली शिर जिल्लामा अज्ञात हतियारधारी व्यक्तिहरूले घरमा प्रवेश गरी गोली चलाउँदा दुई पुरुष र आठ महिला र बालबालिकासहित १० जनाको घटनास्थलमै मृत्यु भएको भयानक घटना भएको छ । गरबाजले धेरै हत्याकाण्डमा संलग्नहरूलाई पक्राउ गरी न्यायको कठघरामा ल्याउने प्रयास भइरहेको बताए ।


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?