Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रवास


ह्यारिससँग अब राष्ट्रपतिको बहस नगर्ने ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारले डोनाल्ड ट्रम्पले डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार एवं उपराष्ट्रपति कमला ह्यारिससँग अर्को राष्ट्रपतिको बहस नगर्ने घोषणा गरेका छन् । ट्रम्पले मङ्गलवार राती फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाएका

संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा इजरायली हवाई आक्रमणको निन्दा

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा संयुक्त राष्ट्र संघका ६ जना कर्मचारीसहित १८ जनाको मृत्युको निन्दा गरेका छन्  । सेप्टेम्बर ११ मा नुसेइराटमा आश्रयस्थलको रूपमा सेवा गर्ने विद्यालयमा भएको इजरायली हवाई आक्रमणमा बालबालिका, महिला संघका ६ जना कर्मचारीहरूसहित कम्तिमा १८ जनाको मृत्यु

नयाँ थाई प्रधानमन्त्रीद्वारा आर्थिक समस्याहरू समाधान गर्ने योजना प्रश्तुत

काठमाडौं। थाइल्याण्डका नयाँ प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले संसदमा आफ्नो सरकारको नीतिगत प्राथमिकता जानकारी गराएका छन्  । आफ्नो योजना उच्च घरपरिवार ऋण घटाउने र आर्थिक वृद्धि गर्नेमा केन्द्रित रहेको बताए । थाई सरकारले एक व्यापक ऋण पुनर्संरचना, विशेष गरी घर र अटो लोनमा जोड दिने योजना बनाएको बताए  । थाइल्याण्डमा हाल घरेलु

जोर्डनको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक

एजेन्सी। जोर्डनको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष मुसा मायताहले देशको २० औं संसदीय निर्वाचनको प्रारम्भिक नतिजा घोषणा गरेका छन् । स्वतन्त्र निर्वाचन आयोगको आयुक्त मण्डलले स्थानीय निर्वाचन जिल्ला र सामान्य जिल्लाको प्रारम्भिक नतिजालाई अन्तिम नतिजा राजपत्रमा प्रकाशित गर्ने भएकाले स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलवारको निर्वाचनमा ५१ लाख योग्य मतदातामध्ये

टुबासमा इजरायली हवाई हमलाः ५ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं। वेस्ट बैंकको टुबास शहरमा इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूले बुधवार बताएका छन् । इजरायली सैन्य बलहरूले शहरमा आक्रमण गरेका थिए । सशस्त्र प्यालेस्टिनी गुटहरूको सदस्य भएको आरोपमा वान्टेड व्यक्तिहरूलाई पक्राउ गर्न ठूलो मात्रामा खोज अभियान चलाएको प्यालेस्टिनी सुरक्षा स्रोतहरूले बताए । टुबासका

भियतनाममा यागी आँधीका कारण ८२ जनाको मृत्यु

सिन्ह्वा। भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलवार दिउँसो ८२ जनाको मृत्यु भएको छ । अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । हिमाली प्रान्त काओ बाङमा १९ जनाको मृत्यु र ३६ जना बेपत्ता भएका छन् ।

रुसी सेनाद्वारा १४४ युक्रेनी ड्रोनहरू नष्ट

सिन्ह्वा। रुसी सेनाले मंगलवार देशका नौ क्षेत्रहरूमा १४४ युक्रेनी ड्रोनहरूलाई नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयले ब्रायनस्क क्षेत्रमा ७२, मस्को क्षेत्रमा २० र रुसको कुस्र्क क्षेत्रमा १४ वटा ड्रोन नष्ट गरिएको जनाएको छ । मस्को क्षेत्रका गभर्नर एन्ड्री वोरोबाइभका अनुसार रातारात मस्को क्षेत्रको रामेन्सकोये जिल्लाका अपार्टमेन्ट भवनहरू ड्रोन आक्रमणको

जोर्डनको संसदीय निर्वाचनमा ३२.१ प्रतिशत मतदान

सिन्ह्वा। प्रतिनिधित्व सुधार गर्न डिजाइन गरिएको नयाँ निर्वाचन कानून अन्तर्गत जोर्डनको पहिलो संसदीय चुनावमा मतदान ३२.१ प्रतिशत मतदान भएको छ । देशको स्वतन्त्र निर्वाचन आयोगले मतदान सकिएसँगै मतगणना प्रक्रिया शुरु भएको जनाएको छ । मतदानमा पुरुष मतदाताको ३५ दशमलव ६ प्रतिशत र महिला मतदाताको २९ दशमलव १ प्रतिशत रहेको उल्लेख

साउदी अरेबियामा ग्लोवल एआई शिखर सम्मेलनको शुरु

काठमाडौं। ग्लोवल आर्टिफिसियल इन्टेलिजेन्स समिट (एआई) को तेस्रो संस्करण मंगलवार रियादमा शुरु भएको छ । एआईलाई अपनाउन र विश्वव्यापी सम्बन्धित प्रविधिहरूको रणनीतिक प्रयोग सुनिश्चित गर्न सम्मेलन शुरु भएको हो । मानवताको भलाइको लागि एआई सीमाहरुलाई सुनिश्चित गर्ने साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटीका अध्यक्ष अब्दुल्लाह बिन् शराफ अल घामदीले बताएका

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

काठमाडौं। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४१ हजार २० पुगेको छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको छ बताए । साथै सय जना घाइते भएका छन् । जसबाट कूल मृत्यु हुनेको संख्या ४१ हजार २० पुगेको छ । अक्टोबर

सम्वन्धित समाचारहरु