Trending
>>   जनकपुरमा सीता जन्म जयन्तीको उत्सव पूजा आराधना गरी मनाइँदै >>   यमनको राजधानीमा अमेरिकी हवाई आक्रमणबाट १४ जना घाइते >>   विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा >>   आज मिति २०८२ साल वैशाख २३ गते मंगलबार ,हेर्नूहोस् आजको राशिफल >>   जनमतद्वारा व्यवस्थाको विकल्प खोज्न सकिने संवैधानिक व्यवस्थाको सम्मान नगरे युद्धको थालनी गर्ने राप्रपाको चेतावनी >>   शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछुः पूर्वशिक्षामन्त्रीभट्टराई >>   एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैनः शिक्षामन्त्री >>   सरकार सात बुँदे सम्झौताअनुसार कार्यान्वयन गर्न चुक्योः डा. शेखर कोईराला >>   जादु चलाउन चाहे त चल्छ तर सरकार बनाउने पक्षमा छैनौँः प्रचण्ड >>   आज मिति २०८२ साल वैशाख २२ गते सोमबार ,हेर्नुहोस् आजको राशिफल
Logo
२३ बैशाख २०८२, मंगलवार
२३ बैशाख २०८२, मंगलवार

प्रविधि


प्रधानमन्त्रीलाई प्रश्न गर्दा पत्रकारको पास खोस्ने निर्णय बिरूध्द अनलाइन टिभि पत्रकार संघ पनि

काठमाडाैं । अनलाइन टिभि पत्रकार संघले पत्रकारको पास खोस्ने क्षेत्राधिकार संघीय संसद सचिवालयलाई नभएको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका दुई पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद प्रवेश पास एक महिनाका लागि निलम्बन गर्ने सचिवालयले महासचिवस्तरीय निर्णय गरेको थियो। यी पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई संघीय संसद भवन परिसरमा

बजार हिस्सा बढाउँदै एनसेल, पछि पर्दै नेपाल टेलिकम

काठमाडौँ। नेपाली दूरसञ्चार कम्पनीमा निजी क्षेत्रबाट सञ्चालित एनसेलले पछिल्लो समय आफ्नो बजार हिस्सा बढाउँदै लगेको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणले उपलव्ध गराएको तथ्यांकअनुसार एनसेलले पछिल्लो समय प्रयोगकर्ताको संख्या बढाउँदै लैजाँदा सरकारी स्तरबाट संचालित नेपाल टेलिकम भने पछि पर्ने सम्भावना देखिएको हो । प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको पुसको तुलनामा यसवर्षको

गोरखापत्रले मनायाे ‘डिजिटल डे’

काठमाडौँ । गोरखापत्र संस्थानले गोरखापत्र डिजिटल डे मनाएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रम गरी गोरखापत्र डिजिटल डे मनाएको हो । गोरखापत्र डिजिटल डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले प्रविधि अहिलेको बाध्यता भएको बताए । प्रविधि संकट मात्र नभइ अवसर पनि भएको बताउंदै भौतिक रुपमा पुर्याउन

प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञको जोड

काठमाडौँ। प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । काठमाडौंमा शनिवार भएको आज फ्रेन्ड अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै विज्ञहरुले प्रविधिको सही प्रयोग गर्न जोड दिएका हुन् । कार्यक्रममा आइटी विज्ञ वशन्त वनले पछिल्लो समय प्रविधि विकास तिब्र गतिमा भइरहेको बताउँदै

भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु (तस्बिरहरु)

काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी शुरु भएको छ । बिहीवारबाट शुरु भएको प्रदर्शनी फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहेको आयोजक संस्था मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । प्रदर्शनीमा निर्माण सम्बन्धि

यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन शुरु

काठमाडाैं । वागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका ढड्डालाई विद्युतीय अभिलेख शुरु गरेको छ । भौतिक रुपमा रहेका फाइलहरुको विद्युतीय अभिलेख शुरु गरिएको हो । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरु गरेको बताउनु भयो

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन

काठमाडाैं । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको गठन गरिएको छ ।सोमवार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रिय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टरको गठन गरेको हो । भेलामा बोल्दै केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीति भन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरुको नेटवर्कको रुपमा काम

विश्व रेडियो दिवसः ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा छन्

काठमाडौँ। सरोकारवालाहरुले नेपालमा करिव ३० प्रतिशत सञ्चारमाध्यम सरकारको नियन्त्रणमा चलिरहेको बताएका छन् । विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममाबोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले साढे तीन सय बढी सामुदायिक रेडियोहरु रहेको भएपनि उनीहरुले सरकारका विषयवस्तुहरु मात्रै प्रशारित गर्ने गरेको उल्लेख गरे । कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले

प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभुत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताएका छन् । बुधवार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभुत मूल्य र मान्यताहरुमा सम्झौता नगरिने बताउदै वर्तमान सरकार नेपाली

सामाजिक सञ्जालहरूलाई सरकारकाे चेतावनी-‘तत्काल नेपालमा दर्ता गर्नू, नत्र प्रतिबन्ध गर्छाैँ !’

काठमाडाैं । सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन सूचना जारी गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता हुन भनेको हो । साथै कम्पनी नेपालमा दर्ता गर्न र सम्पर्क व्यक्ति तोक्नसमेत भनेको छ । सरकारले

सम्वन्धित समाचारहरु