Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

चीनद्वारा लङ मार्च–८ ए रकेट प्रक्षेपण


एजेन्सी। चीनले बिहीवार दक्षिणी टापु प्रान्त हेनानमा लङ मार्च–८ए वाहक रकेट प्रक्षेपण गरेको छ ।

जसले इन्टरनेट उपग्रहहरूको समूहलाई अन्तरिक्षमा पठाएको हो । रकेट बिहान ९ः३३ बजे हेनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट उडान भरेको थियो । यसले कम–कक्ष इन्टरनेट उपग्रहहरूको १२ औं समूह, पेलोडहरूलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्षामा राखेको चीनले जनाएको छ ।


प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?