Trending
>>   आयल निगमको धनगढी डिपो कैलालीको गोदावरीमा स्थानान्तरण गरिँदै >>   जाजरकोट भूकम्पको क्षतिको विस्तृत आँकलन (डिडिए) माघभित्र गरिसक्ने : गृहमन्त्री लेखक >>   आज मिति २०८१ साल माघ ०३ गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   सत्ताको दुरुपयोग भइरहेको छः माधव नेपाल >>   काठमाडौं महानगरपालिकाले राजश्वबाट उठेको ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाएन >>   समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने >>   भूमि सम्बन्धी अध्यादेश आउँछः प्रधानमन्त्री ओली >>   अब विहे गर्ने उमेरहद १८ वर्ष ! >>   एक सातामा झण्डै चार हजार पराकम्प ! >>   आशिका तामाङलाई लगाँइदैछ यस्ताे मुद्दा !
Logo
३ माघ २०८१, बिहीबार
३ माघ २०८१, बिहीबार

कृषि


ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीसमक्ष माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रूपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानून र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा इपानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर

ताराखोलामा वडा अध्यक्षले फलाएको फुजी स्याउ !

बागलुङ । ताराखोला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मन बहादुर रोकाले फलाउनु भएको फुजी स्याउ ! ताराखोलाको माथिल्लो भागमा स्याउ खेतीको लागि अनुकुल रहेको प्रमाणित भएको छ !

‘बाग्मतीमा १२ महिनै पानी बगाउने सोच्नुपर्छ’

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाग्मती नदि किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिनुभएको छ । बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिकातर्फबाट समितिले गरेका कामहरुबारेको जानकारी लिएपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो । बनाएका कतिपय ढल प्रयोगमा नआएको, पार्कहरुको संरक्षण हुन नसकेको गुनासो

हरिशयनी एकादशी अर्थात आज तुलसी रोप्ने दिन

काठमाडौं । घर घरमा तुलसी रोपेर आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्व मनाइँदै छ ।सनातन धर्मावलम्बीले आज आँगनमा तुलसीरोपण गर्दैछन् । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीका दिन तुलसी मोठमा सार्ने परम्परा छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको

धानको मूल्य निर्धारण

काठमाडौँ । सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल रु. ३४१०.५१/- र मध्यम धानको रु. ३५८०.६२/- निर्धारण गरेको हो।

सामान्य प्रशासन मन्त्रालयमा कृषि सेवाका कर्मचारीको धर्ना

काठमाडौँ । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरूको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् । कृषि सेवा कर्मचारीहरूले चार बुँदे माग राख्दै सिंहदरवारस्थित मन्त्रालयको मूल ढोकामा बसेर आज धर्ना दिएका हुन् । उनीहरूले संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत

क्यान्सर चैट बनाउने जलथल जङ्गलमा पाइने कुसुम !

प्रवेश भट्टराई / झापा । के तपाईंले कुसुम देख्नुभएको छ ? तस्बिरमा देखाइएको छ झापामा उत्पादन भएका कुसुमहरु हुन । झापाको जलथल जङ्गलमा भने अर्कै थरी कुसुम पाइँदो रहेछ । विद्युतीय सञ्जालमा ‘बर्मिज ग्रेप’ भनेर खोजे प्रशस्त जानकारी पाइने यो कुसुमको वैज्ञानिक नाम ‘ब्याकुरिआ रेमीफ्लोरा’ हो। अघिल्लो र पछिल्लो कुसुम

कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरियो । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी हुनुभयो । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा

औषधिय महत्त्वको कालो बेसार

-मनीषा सिग्देल Msc.ag.रामपुर,चितवन कालो बेसारको उत्त्पति बीच भारत भएको हो । अहिले विश्व भरी फैलिएको पाइन्छ, यो ज़िन्ज़िबेरी फेमिली अन्तर्गत पर्दछ । monocot र बहुबर्षे र्बिरुवा हो scientific name ( Curcuma caesia)जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ । हाम्रा पहाडी इलाकामा भएका बन जंगलको छेउ छाउ तिर,

सम्वन्धित समाचारहरु