Trending
>>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण >>   मुग्लिङ-नारायणगढ सडकमा माईक्रो बस दुर्घटना >>   कालीगण्डकी करिडोरले जोड्यो लुम्बिनी र मुक्तिनाथ >>   पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार >>   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा >>   यी दुइ प्रदेशमा हल्का बर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

कृषि


आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिएका छन् । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा

बुद्धचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बुद्धचित्तको रुख काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बुद्धचित्तको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखि बहुमूल्य बुद्धचित्तको रुख काटेको अभियोगमा पक्राउ पर्नेमा स्थानीय

वैशाख १ गते मात्र फुल्ने प्रेमको प्रतीक ‘सलहेस’

प्रेमको प्रतीक भई हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने सल्हेश फूलवारीमा फुलेको माला आकारको "सुनाखरी फूल" । सिरहाको लहान नगर पालिका (१२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको धार्मिक तथा ऐतिहासिक स्थल सलहेश फुलबारीमा प्रत्येक नयाँ वर्षमा मेला लाग्ने गरेको छ । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका

कुशः धर्मकर्ममा प्रयोगदेखि औषधीय गुणसम्म

सम्माेद आचार्य । कुश‍्- देवकार्यहरुमा र श्राद्ध तर्पण जस्ता पितृकार्यका लागि एउटा मात्रै महत्त्वपूर्ण वनस्पतिको नाम् लिनुपर्दा नि:सन्देहरूपमा कुशकै नाम् लिन सकिञ्छ। कुशका पर्यायवाची पदहरुमा दर्भ,बर्हि,सूच्यग्र र यज्ञभूषण् मुख्य छन्। महाभारतमा श्राद्धको प्रसङ्ग, भीष्म पितामह, शास्त्रको महत्त्व र कुश । एउटा प्रसङ्ग छ महाभारतमा - कुनै बेला भीष्म पिताको श्राद्ध

गुणकारी किम्बु: उपचारदेखि खनिज्-तत्त्वहरुको खानि !

सम्माेद आचार्य । ग्रीष्मको प्रारम्भमा पाकेर झर्न पनि थाले गुणकारी किम्बुका फल् ।काँचोमा अमीलो अनि पचाउन कठिन्, पेट् बिहार्न सक्नि र रक्तपित्त गराउन सक्च। नुन् जीरा मिलाएर वा अचार् बनाएर खान सकिञ्छ, । पाकेको गुलियो वा गुलीयोसम्म पनि हुनुका साथै पित्तशाामक् र वातविकार् (शरीर वा जोर्नि दुख्नु पेट फुल्नु इत्यादि)मा

तीताे नीम,मिठाे फाइदा !

नीम प्राचिनकाल देखि नै एउटा आयुर्वेदिक औषधि का रुपमा प्रयोग हुँदै आइरहेको छ र यो स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालकोलागि अत्यन्तै फाइदाजनक औषधि हो तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा

प्रदीप पौडेलकाे प्रस्ताव : खानेपानीका स्रोतलाई संकलन गर्न आवश्यक एकीकृत प्रणाली बनाऔँ

काठमाडाैं । मन्त्रालयले आज सम्म गरेको सम्पूर्ण कामकाे समीक्षा गर्नु पर्ने अनि मात्र थप लगानी लगाउन गर्न आग्रह । फेरिपनि लगानी खेर जाने स्थिति आउन नदिन थप अध्ययन गरेर मात्र हेड वर्क निर्माण गर्नु पर्ने ।कार्यक्रममा एडीबी काे अध्ययन र पुल्चोक इन्जिनियरिङ कलेज ले रिभ्यु गरेको प्रतिवेदन सार्वजनिक भएको थियो

चीनकाे अनाैठाे बाँस

चीनमा एक प्रकारको बाँसको रूख छ जसलाई पाँच वर्षसम्म एक दिन नविराइ हरेक दिन पानी हाल्नुपर्छ । यी पाँच वर्षसम्म यो बाँसको रुखले वृद्धिको कुनै संकेत देखाउँदैन । टुसासम्म पलाउँदैन । यो जमिन भित्रै रहिरहन्छ । यो बासले तपाईंलाई पाँच वर्षसम्म पर्खन बाध्य पार्छ । यसले टुसाउने कुनै संकेत नदेखाउँदा

प्राकृतिक बरदान सिस्नुः केश झर्नदेखि नपुंसकता र बाँझोपन राेक्नेसम्म !

–सिस्नुको नियमित प्रयोगले मिर्गाैलामा हुने समस्याबाट बच्न सकिन्छ । त्यस्तै, पिसाब पोल्ने, दम, बाथ, रक्तअल्पता आदि रोगमा पनि यसले फाइदा गर्छ । यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । –महिनावारी अनियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, खाना नरुच्ने, मधुमेह, उच्चरक्तचाप, जन्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, रक्तअल्पता, नपुंसकता, बाँझोपन भएका

बहुगुणी पिपलाः खाना पचाउनेदेखि कुष्ठरोगकाे अचुक औषधी !

-पिपला एउटा भूँइमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो। सहारा पाएको खण्डमा यो रुख वा झ्याँङमा समेत चढ्दछ अन्यथा आँख्लाबाट निस्किएका जराहरूको मद्धतले भुइँमा फैलिदै जान्छ। यो हल्का सुगन्धित हुन्छ। -नेपालमा व्यापारिक महत्वका piper longum, piper peepuloides पिपलामा छन् र हाल मलेसियाबाट आयात गरिने पिपलाको फल हो, जसलाई इन्डोनेसियन वा

सम्वन्धित समाचारहरु