Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने विषयमा निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध

प्रवर्धनात्मक स्वास्थ्य सेवाका लागि परामर्श र स्क्रिनिङ् शिविर सुरु

काठमाडौँ । स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आजदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत व्यायाम व्यवसायी संघसँगको सहकार्यमा वडा नं. १७ को खुशिँवु बुद्धपार्कबाट शिविर थालेको हो । यसपछि खुला व्यायाम क्षेत्रमा यसप्रकारका शिविर

टोलटोलमा सरकार भेटिने बनाउन स्थानीय संघसंस्थाहरुलाई सक्रिय बनाउँदै वडा नं. १५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिने बनाउन कार्यक्रम थालेको छ । स्थानीय आवश्यकता पूरा गराउन समाज स्तरमै सम्पादन गर्न सकिने काममा टोलबासीको सक्रियता बढाएर नागरिकको आँगनमा सरकार पुर्‍याउने वडाको योजना हो । योजनाको पहिलो चरणमा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरुका लागि

राष्ट्रपति-प्रधानमन्त्री भेट:समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको छ । आइतवार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गाउँ–गाउँका गरिव जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको औंल्याए। राज्यको दोहन गर्दै जनतालाई ठगी

नेविसंघको माग्यो स्टार्टअप योजना

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) ले स्टार्टअपको योजना माग गरेको छ । नेविसंघले प्रविधि, दिगो विकास, स्वास्थ्य सेवामा आधारित स्टार्टअप योजनाको प्रस्ताव माग गरिएको हो । यसका लागि व्यवसायिक योजनासहितको प्रश्ताव दर्ताको आह्वान गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार दर्ता भएकाबाट उत्कृष्ठ ५१ स्टार्टअप योजना छनोट गरिने छ

सत्याग्रहकाे दोस्रो दिनमा यस्ताे छ डाक्टर केसीकाे अवस्था

काठमाडाैं । डाक्टर गोविन्द केसीको वाईसौ सत्याग्रह पशुपति क्षेत्र मृगस्थलीमा जारी छ । सत्याग्रह दोस्रो दिन उनकाे स्वास्थ्य सामान्य छ । केसीले  शनिवार दिउँसो एक विज्ञप्ति जारी गर्दै १० वर्षे सशस्त्र द्वन्द्वकालमा हालका प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दाबी गरेका छन्‌ । केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आलोकनगरमा

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को १७औं स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा जारी छ । बैठकमा पछिल्लाे राजनीितक अवस्थाबारे छलपफल भइरहेकाे छ ।

राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिबारे गम्भीर छलफलमा शेखर-गगन

काठमाडाैं । कांग्रेस नेता डा. शेखर काेइराला र महामन्त्री गगन थापाबीच भेट भएकाे छ । भेट शेखरको सम्पर्क कार्यालय बालुवाटारमा भएकाे हाे । शेखरको सचिवालयका अनुसार भेटमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिका बिषयमा गम्भीर छलफल भएकाे छ ।

के मानिसको आयु घट्दै गएको हाे?

[caption id="attachment_78564" align="alignnone" width="1200"] तस्विर : अहिले बिस्वमा सबैभन्दा बढी बर्ष सम्म बाचिरहेकी क्यालिफोर्निया कि ११५ बर्षिय आमा[/caption] हामिले सुन्ने प्राय कुरा"पहिलाका बुढाबुढी त यति बर्ष बाच्थे , हामी त ५० बर्ष पनि बाच्दैनौ " के यो कुरा सत्य हो त के पहिला भन्दा मानिसको आयु घट्दै गएको छ त

सम्वन्धित समाचारहरु