Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेविसंघको माग्यो स्टार्टअप योजना


काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) ले स्टार्टअपको योजना माग गरेको छ । नेविसंघले प्रविधि, दिगो विकास, स्वास्थ्य सेवामा आधारित स्टार्टअप योजनाको प्रस्ताव माग गरिएको हो । यसका लागि व्यवसायिक योजनासहितको प्रश्ताव दर्ताको आह्वान गरेको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार दर्ता भएकाबाट उत्कृष्ठ ५१ स्टार्टअप योजना छनोट गरिने छ । दर्ताका लागि मे ३१ सम्मको अवधि तोकिएको छ । उनका अनुसार उत्कृष्ठ योजनालाई विज्ञ र विशेषज्ञ यपलब्ध गराएर प्रशिक्षण सञ्चालन गरिने छ ।

 


प्रकाशित मिति: ३० बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?