Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

समाचार


साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गर्छौंः मन्त्री महर्जन

काठमाडौँ। वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण शुरु गरिने बताएका छन् । शनिवार वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री महर्जनले हालै शुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताएका छन्। गत

“योग ध्यानः मानसिक शान्ति र जीवन व्यवस्थापनको सहज उपाय”

काठमाडौं।  व्यस्त जीवनशैली, मानसिक तनाव र अस्वस्थ शरीरले आजका धेरै मानिसहरूलाई सताइरहेको बेला, "योग ध्यान" जीवन व्यवस्थित बनाउने प्रभावकारी उपायका रूपमा स्थापित हुँदै गएको छ। नेपाल लगायत विश्वभर लाखौँ मानिसहरूले दैनिक योग र ध्यान अभ्यास गरी शारीरिक र मानसिक सन्तुलन कायम गरिरहेका छन्। विशेषज्ञहरूका अनुसार, योग ध्यान कुनै नयाँ चमत्कारी

नेपाल-भारतबीच सुपुर्दगी सन्धी र कोशीमा उच्चबाँध बाधिँदैछ रे,सरकारको जवाफ चाहियो: झलनाथ

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल—भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका छन् । उनले नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन खतरा बढिरहेको बताउदै सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन

अर्थतन्त्र र विकास प्रक्रियालाई केही मुठीभर दलालहरुले कब्जामा लिए : प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताउदै उनले  विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको जिकिर गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय उठ्न जमर्को गरेपनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन

एपस्टाइनसँगको सम्बन्ध ट्रम्पद्वारा पुनः अस्वीकार

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत अमेरिकी फाइनान्सर जेफ्री एपस्टाइनसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताउंदै उनले डेमोक्र्याटहरूले यसलाई नक्कली प्रचार गरिरहेको आरोप लगाएका छन् । ट्रम्पले स्कटल्याण्ड प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरूलाई आफ्नो उक्त व्यक्तिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । २००३ मा एपस्टाइनले आफ्नो ५० औं जन्मदिनको लागि

काँग्रेस-एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गरेका छन् । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला र गिरिजाप्रसाद कोईराला जस्ता नेताहरुले खेलेको

एशियन च्याम्पियनसिप खेल्ने पारा तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौँ। मलेसियामा हुने दशौं पारा तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको छ । मलेसियाको सारवाक सहरमा आगामी अगस्ट १ मा हुने च्याम्पियनसिपमा नेपालका पाँच जना पारा तेक्वान्दो खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले ठमेलमा शनिवार आयोजना भएको कार्यक्रममा नेपाली खेलाडीलाई बिदाई

कुलिङ अफ पिरियड छेडखानीमा ओलीलाई छानविन गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेपनि आधार नरहेको तर

अमेरिकाले व्यापारिक साझेदारहरूलाई कर सम्बन्धी २ सय पत्र पठाउने

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले आगामी दिनहरूमा व्यापारिक साझेदारहरूलाई व्यापारिक ट्यारिफ सम्बन्धी लगभग २ सय पत्र पठाउने बताएका छन् । संयुक्त राज्य अमेरिकाले हालै अगस्ट १ देखि आयात शुल्क लगाउने धम्की दिने व्यापारिक साझेदारहरूलाई दर्जनौं पत्रहरू पठाएको छ । अप्रिल २ मा अमेरिकी ट्यारिफ नीतिको घोषणा पछि

रूसद्वारा एकसाथ २० वटा उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ। रूसले शुक्रवार २० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । जसमा एउटा इरानी दूरसञ्चार उपग्रह पनि समावेश छ । रूसी राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले सोयुज–२.१ बी वाहक रकेटले रूसको सुदूर पूर्वमा रहेको भोस्टोच्नी कोस्मोड्रोमबाट ८ः५४ मा उडान भरेको जनाएको छ । मिसनको प्राथमिक पेलोड आयोनोस्फेरा–एम उपग्रह नम्बर ३

सम्वन्धित समाचारहरु