Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

समाचार


काँग्रेसलाई एमालेले भन्योः संशोधन राख्न सांसदहरु स्वतन्त्र छन्

काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले सत्ता साझेदार नेपाली काँग्रेसलाई संघीय निजामति विधेयकबारे आफ्ना सांसदहरुको संशोधन प्रश्ताव स्वतन्त्र रुपले राखेका बताएको छ । राष्ट्रिय सभामा रहेको निजामति विधेयकमा कुलिङ पिरियड हटाउनेबारेमा एमाले सांसदहरुले संशोधन प्रश्ताव दर्ता गराएका छन् । यसबारेमा संसदमा बहस भइरहेको छ । काँग्रेसको जिज्ञासामा आफ्ना सांसदहरु संशोधन हाल्नका

नेपाल पर्वतारोहण संघको आगामी नेतृत्वका लागि कुल गुरुङले गरे उम्मेद्वारी घोषणा

काठमाडौँ। नेपाल पर्वतारोहण संघ २०२५ को आगामी नेतृत्वका लागि कुल गुरुङले उम्मेद्वारी घोषणा गरेका छन् । आज राजधानीमा एक भेलामार्फत नेपाल लोकतान्त्रि पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । पर्वतारोहण संघको निर्वाचन आगामी भाद्र ७ गते संघको नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन हुँदैछ । उम्मेद्वारी घोषणा गर्दै

चुरे संरक्षणको नाममा काठमाडौंका होटलमा गोष्ठी नगर्नू

काठमाडौँ। सरकारले मधेसको समस्यालाई साझा समस्याको रुपमा लिएर समाधानमा केन्द्रित हुन सबै संवद्ध निकायलाई आह्वान गरेको छ । लामो समयदेखि वर्षा नभएर खडेरी खेपेको मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेसंगै संघीय सरकारले संवद्ध सबैलाई समस्या समाधानमा योगदान दिन आह्वान गरेको हो । मुख्यसचिव एकनारायण अर्यालले न्युज एजेन्सी नेपालसँग कुराकानी

५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ । केन्द्रिय बैंकले आज सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । बोलपत्र सिंगल स्टेज टू इन्भेलोप प्रणालीबाट हुनेछ ।

स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च

एजेन्सी। राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा बिहीवार जारी गरिएको तथ्याङ्कअनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्या सर्वेक्षणले २०२५ को दोस्रो त्रैमासिकको अन्त्यमा लगभग २ करोड २२ लाख ७० हजार मानिसहरू रोजगारीमा रहेको देखाएको छ । जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० लाख ३ हजार ३

सिरियाको स्वेइडामा हिंसा जारी रहँदा १ लाख ४५ हजार बढी विस्थापित

एजेन्सी। शनिवारको युद्धविराम घोषणाको बावजुद दक्षिणी सिरियाको स्वेइडा प्रान्त र वरपरका क्षेत्रहरूमा छिटपुट झडप, ड्रोन हमला र लडाईं जारी छ । युद्धविरामले ड्रुज लडाकुहरू र बेदुइन आदिवासी लडाकुहरू बीचको झडप समाप्त गरे पनि यसले ठूलो मात्रामा विस्थापन भएको छ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघ कार्यालयका अनुसार विस्थापितहरूको

भोको पेट, बन्द सटरः नाकाबन्दीका बीचमा गाजाको बजार

एजेन्सी। मध्य गाजा पट्टीको शहर देइर अल–बलहमा, बजार स्क्वायर एक समय व्यापारको एक चहलपहल केन्द्र थियो । अब भोकाएका परिवारहरू गम्भीर अभावको बीचमा खाना खोज्दै सडकमा घुमिरहेका छन् । स्थानीय मोहम्मद नास्सर आफू बिहानैदेखि बजारमा घुमिरहे पनि खानका लागि केही नपाएको सुनाउछन् । आफ्ना सन्तान तीन् हप्तादेखि भोकै रहेको उनले

इरानमा खडेरीः सरकारी कार्यालय बन्द र पानीमा प्रतिवन्ध

एजेन्सी। इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् । गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै व्यवस्थापन गर्न नसकेपछि चार अन्य प्रान्तहरूमा काम गर्ने घण्टा घटाएका छन् । देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको र केही क्षेत्रहरूमा ५० डिग्री सेल्सियस नजिक पुगेको कारण यो निर्णय गरिएको हो

‘बन्दैछ: मादी नदीमा नेपालकै पहिलो चार लेनको पुल, माघसम्म सकिने’

काठमाडौँ। कुनै बेला मुग्लिङ–पोखरा सडक यात्रा अत्यन्त कष्ट्रकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ–पोखरा सडकखण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडकखण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरु बन्ने क्रममा छन् । मुग्लिङ–पोखरा सडक पूर्वीखण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा

नयाँ चरणको वार्ताअन्तर्गत रूस—युक्रेनबीच एक हजार कैदी आदानप्रदान

एजेन्सी। रूस र युक्रेनले द्वन्द्वपीडित कैदीहरू आदानप्रदान गरेका छन् । दुई देशका प्रतिनिधिमण्डलहरूले टर्कीको इस्तानबुल शहरमा तेस्रो चरणको प्रत्यक्ष वार्ता गरेसँगै एक हजार कैदी आदानप्रदान गरेका हुन् । रूसी रक्षा मन्त्रालयले जुन २ मा इस्तानबुलमा भएको अन्तिम वार्तामा दुवै पक्षले गरेका सम्झौताहरूअनुसार आदानप्रदान गरिएको बताएको छ । रूसी सैनिकहरू बेलारुसमा

सम्वन्धित समाचारहरु