Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

सिरियाको स्वेइडामा हिंसा जारी रहँदा १ लाख ४५ हजार बढी विस्थापित


एजेन्सी। शनिवारको युद्धविराम घोषणाको बावजुद दक्षिणी सिरियाको स्वेइडा प्रान्त र वरपरका क्षेत्रहरूमा छिटपुट झडप, ड्रोन हमला र लडाईं जारी छ ।

युद्धविरामले ड्रुज लडाकुहरू र बेदुइन आदिवासी लडाकुहरू बीचको झडप समाप्त गरे पनि यसले ठूलो मात्रामा विस्थापन भएको छ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघ कार्यालयका अनुसार विस्थापितहरूको संख्या १ लाख ४५ हजार भन्दा बढी पुगेको छ ।

धेरैजसो विस्थापितहरू स्वेइडा प्रान्त भित्रै रहेका छन् भने अरूले छिमेकी दारा र ग्रामीण दमास्कस गभर्नरेटहरूमा सुरक्षा खोजेका छन् स्वेइडाभरि आधारभुत सेवाहरूमा पहुँच अवरुद्ध छ । संयुक्त राष्ट्र संघले बिजुली, पानी, इन्धन र दूरसञ्चारमा व्यापक कटौती भएको छ ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?