Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सिरियाको स्वेइडामा हिंसा जारी रहँदा १ लाख ४५ हजार बढी विस्थापित


एजेन्सी। शनिवारको युद्धविराम घोषणाको बावजुद दक्षिणी सिरियाको स्वेइडा प्रान्त र वरपरका क्षेत्रहरूमा छिटपुट झडप, ड्रोन हमला र लडाईं जारी छ ।

युद्धविरामले ड्रुज लडाकुहरू र बेदुइन आदिवासी लडाकुहरू बीचको झडप समाप्त गरे पनि यसले ठूलो मात्रामा विस्थापन भएको छ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र संघ कार्यालयका अनुसार विस्थापितहरूको संख्या १ लाख ४५ हजार भन्दा बढी पुगेको छ ।

धेरैजसो विस्थापितहरू स्वेइडा प्रान्त भित्रै रहेका छन् भने अरूले छिमेकी दारा र ग्रामीण दमास्कस गभर्नरेटहरूमा सुरक्षा खोजेका छन् स्वेइडाभरि आधारभुत सेवाहरूमा पहुँच अवरुद्ध छ । संयुक्त राष्ट्र संघले बिजुली, पानी, इन्धन र दूरसञ्चारमा व्यापक कटौती भएको छ ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?