Trending
>>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


उर्जा क्षेत्रका लागि तत्काल ‘सनसेट ल’ बनाइ लागू गरौँः अध्यक्ष कार्की

काठमाडौँ। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रका लागि तत्काल ‘सनसेट ल’ बनाइ लागू गर्नुपर्ने माग गरेका छन् । मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । उनले वर्तमान सरकारले ल्याएको उर्जा विकास मार्गचित्र, २०८१ देशलाई समृद्ध बनाउने

चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि तियानझाउ–९ कार्गो यान प्रक्षेपण

एजेन्सी। चीनले आफ्नो परिक्रमा गरिरहेको तियानगङ अन्तरिक्ष स्टेशनको लागि आपूर्ति पु¥याउन मंगलवार बिहान कार्गो अन्तरिक्षयान तियानझाउ–९ प्रक्षेपण गरेको छ । दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्षयान प्रक्षेपण स्थलबाट तियानझाउ–९ बोकेको लङ मार्च–७ थ्१० रकेट बिहान ५ः३४ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको एजेन्सीले जनाएको छ । लगभग १० मिनेट पछि तियानझाउ–९

आजको राशिफल : २०८२ साल असार ३१ गते मंगलबार

मेष (Aries) आजको दिन तपाईंका लागि सन्तुलित रहने संकेत छ। घरमा आत्मीयता महसुस हुनेछ भने प्रेमसम्बन्ध पनि स्थिर देखिन्छ। काममा उत्साहपूर्ण ऊर्जा रहनेछ र मान–सम्मान बढ्ने सम्भावना छ। आर्थिक पक्ष बलियो बन्नेछ। वृष (Taurus) पारिवारिक सद्भाव बढ्नेछ र घरमा सकारात्मक चहलपहल देखिनेछ। प्रेममा मधुरता कायम रहनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग समन्वय राम्रो

जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू जनताको काम गर्न गएकाले कुनैपनि गलत काम नगर्ने स्पष्ट पारेका हुन् । उनले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि बताए ।

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी गरेका छन् । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप

प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस्

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने

प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले

काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा नहटेको टिप्पणी गरेका छन् । सोमवार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको रोष्ट्रमबाट पीडावोध गरेर गएको टिप्पणी गरेका हुन् । उनले अध्यक्ष दाहालको सम्बोधन पूर्वाग्रह र आक्रोशबाट

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही विधानसम्मत र समयसान्दर्भिक नरहेको बताएका छन् । काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू त्यसबारेमा सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्ने र पार्टीलाई वृहत एकतावद्ध बनाउन लाग्ने बताए । उनले काँग्रेस अहिले

निजगढ विमानस्थललाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्ने सरकारको योजना

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौं स्थित त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको चाप अत्याधिक बढेकाले वैकल्पिक विमानस्थलको उपयोगलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रलागत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले त्रिभूवन विमानस्थलको वार्षिक क्षमता ४५ लाख यात्रुको भएपनि यस आर्थिक

स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताए । उनले सरकारले यसबारेमा सोचिरहेको बताए । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा

सम्वन्धित समाचारहरु