Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाचार


झापामा दुर्घटनाग्रस्तको उद्धारमा संलग्न दुई युवकले सुन चोरेपछि पक्राउ

झापा । शिवसताक्षी–८ झिलझिलेमा स्कुटर दुर्घटनामा परेका मनोज लिम्बूको ५६ ग्राम सुनको सिक्री चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उद्धारमा संलग्न सुरज हलुवाई (२८) र गोबिन हाङ लिम्बू (२६) लाई गणेशचोकबाट नियन्त्रणमा लिँदा ३९ ग्राम सिक्रीको टुक्रा र रु ३० हजार बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सोमबार सुन प्रति तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रति तोलामा १ हजार २०० रुपैयाँले घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यसैगरी, चाँदीको मूल्य पनि घटेको

गाजामा नयाँ युद्धविराम प्रश्ताव

काठमाडौँ । हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूबाट नयाँ युद्धविराम प्रश्ताव प्राप्त गरेको छ । जसमा गाजामा ६० दिनको युद्धविराम र दुई चरणमा सबै वन्धकहरूको रिहाइको लागि आह्वान गरिएको छ ।स्थायी युद्धविरामको लागि वार्ता शुरु गर्ने नयाँ प्रश्ताव, इजिप्ट र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टीव विटकफको प्रश्तावमा आधारित छ ।

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गतका कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिको बैठक मङ्गलबार सिंहदरबारमा बस्ने भएका छन्। कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ। यस बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी दफावार छलफल हुने कार्यसूची छ। अर्थ समितिको बैठक

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार दिउँसो १:१५ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने भएको छ। आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा मन्त्रीले जवाफ दिने कार्यक्रम छ। त्यससँगै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभा

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौँ। बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरी संयोजकत्वको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। प्रतिवेदनमा ओझाको योग्यता अपर्याप्त रहेको, कानुनअनुसारको योग्यताका लागि थप अनुभव आवश्यक भएको र कार्यक्षमतामै प्रश्न उठाइएको देखाइएको छ। शरद ओझा

निजी विद्यालयको ‘घाँटी अँठ्याउने’ खालको कानून बनाउन हुँदैनः मन्त्री पन्त

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिने व्यवस्था मूल कानूनमा नराख्न आग्रह गरेका छन् । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा सरकारको धारणा प्रश्तुत गर्दै मन्त्री पन्तले यस्तो आग्रह गरेका हुन्। पूर्ण छात्रवृत्तिको विषय

अदालतको आदेश बिरुद्ध जसपा कार्यकर्ता सडकमा

काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि अनुसन्धान हुनेगरी सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान शुरु गर्न परमादेश दिएपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको छ । जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतले दिएको परमादेशको विरोधमा जनकपुरधामको रामानन्द चोकमा प्रदर्शन गरेको छ । मधेस आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने हिसाबले अदालतको परमादेश

आज मिति २०८२ साल भदौ ०३ गते मंगलबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल भदौ ०३ गते मंगलबार (19  Aug, 2025) भाद्र कृष्णपक्ष,एकादशी, १५:५५ बजेपछि द्वादशी मेष : आज तपाईँको उत्साह बढ्नेछ। बोलीमा मिठास आउँदा काम र सम्बन्धमा सहयोग पाइनेछ। व्यवसाय वा रोजगारीमा लाभदायक अवसर आउन सक्छ। परिवारसँग खुसी र आत्मीयता बढ्नेछ। प्रेम जीवनमा विश्वास र सामिप्यता बढ्ने दिन हो।

नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको छः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्किने काम भइरहेको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरु रहेको र जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल छर्किएर दन्दनी बाल्ने काम

सम्वन्धित समाचारहरु