Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

आज दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौं। संघीय संसद अन्तर्गतका कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिको बैठक मङ्गलबार सिंहदरबारमा बस्ने भएका छन्।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ। यस बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी दफावार छलफल हुने कार्यसूची छ।

अर्थ समितिको बैठक दिउँसो ३ बजे समितिको बैठक कक्ष, सिंहदरबारमा बस्नेछ। यस बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम तय भएको छ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?