Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

समाचार


राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गरेका छन् । आईतवार सामूदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गरेका हुन् । उनले नेपाल सरकारले सोही

स्वाट्टै घट्यो सुनको मूल्य,आज कतिमा भइरहेको छ कारोबार

काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाले घटेको छ। शुक्रबार तोलाको एक लाख ९४ हजार ७ सयमा रुपैयामा कारोबार भएको सुनको मूल्य आज आइतबार तोलामा ११ सयले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि

सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रह : ठूलो परियोजनामा लगनी गर्नुहोस्

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् । आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै

सम्पर्क विहीन २२ प्रहरीलाई ७ दिने अल्टिमेटम, सम्पर्कमा नआए जागिरबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले एक सार्वजनिक सूचना जारी गर्दैलामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र हाजिर हुन आउन अन्तिम मौका दिएको छ। प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा पनि कार्यालयको सम्पर्कमा नआएकोले तोकिएको

मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ। गभर्नर डा.विश्वनाथ पौडेलले मौद्रिक नीति ल्याउनुभएको दुई साता बित्दा पनि बजारमा लगानी बढ्न सकेको छैन । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब नाघेको छ । केन्द्रिय

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी। बेनी–जोमसोम सडक अन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा सुक्खा पहिरो खस्दा बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द रहेको बेला सडक पनि अवरुद्ध हुँदा मुस्ताङको सिधा यातायात सम्पर्क टुटेको छ। बाटो अवरुद्ध भएपछी  स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने

हृदयघातको खतरा बढ्दै, बच्न यी सावधानिहरू अपनाउनुहोस्

काठमाडौं। पछिल्लो समय हृदयघातका घटनाहरू विश्वभर जस्तै नेपालमा पनि तीव्ररूपमा वृद्धि भएको देखिन्छ। व्यस्त जीवनशैली, अस्वस्थ खानपान, तनाव र व्यायामको कमीले गर्दा ३०–४० वर्षको उमेर समूहमै समेत हृदयघातको जोखिम बढ्न थालेको चिकित्सकहरू बताउँछन्। विशेषज्ञहरूको भनाइमा, समयमै सचेतना नअपनाउँदा हृदयघात जस्तो ज्यानमारा रोगले कसैलाई पनि अकल्पनीय रूपमा प्रभावित गर्न सक्छ। हृदयघात

दक्षिण अफ्रिकाद्वारा क्षयरोगविरुद्धको लडाईं तिब्र

एजेन्सी। दक्षिण अफ्रिकाले भविष्यमा क्षयरोग खोप वितरणलाई तिब्र पार्ने उद्देश्यले जोहानेसबर्गमा क्षयरोग खोप देश तयारी कार्यशाला आयोजना गरेर क्षयरोग विरुद्धको विश्वव्यापी लडाईमा प्रयासहरू तिब्र पारेको छ । स्वास्थ्य विभाग र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा प्रयासहरू तिब्र पारिएको हो । आयोजित कार्यक्रममा वैज्ञानिकहरू, नीति निर्माताहरू, दाताहरू र जनस्वास्थ्य विशेषज्ञहरूलाई

छालालाई गर्मीबाट जोगाउन चाहनुहुन्छ?यस्ता छन् ७ प्रभावकारी उपायहरू

काठमाडौं। गर्मीयाममा छालामा हुने समस्या पनि बढ्ने गर्दछ। धुलो, धुवाँ, घामको तेज विकिरण र पसिनाले गर्दा छालामा डढ्ने, कालोपन, एलर्जी, डिहाइड्रेसन, र खरानीपना जस्ता समस्या देखिने गर्छ। छालालाई स्वस्थ र चम्किलो राख्नका लागि केही सामान्य सावधानी र घरेलु उपायहरू अपनाउँदा ठूलो प्रभाव पार्न सकिन्छ। विशेषज्ञहरू भन्छन् — "छाला हाम्रो शरीरको

चक्कु प्रहार गरी श्रीमतीको हत्या

ललितपुर। गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने मकवानपुर घर भएकी २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विवादको क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त

सम्वन्धित समाचारहरु