Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दक्षिण अफ्रिकाद्वारा क्षयरोगविरुद्धको लडाईं तिब्र


एजेन्सी। दक्षिण अफ्रिकाले भविष्यमा क्षयरोग खोप वितरणलाई तिब्र पार्ने उद्देश्यले जोहानेसबर्गमा क्षयरोग खोप देश तयारी कार्यशाला आयोजना गरेर क्षयरोग विरुद्धको विश्वव्यापी लडाईमा प्रयासहरू तिब्र पारेको छ ।

स्वास्थ्य विभाग र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा प्रयासहरू तिब्र पारिएको हो । आयोजित कार्यक्रममा वैज्ञानिकहरू, नीति निर्माताहरू, दाताहरू र जनस्वास्थ्य विशेषज्ञहरूलाई एकै ठाउँमा भेला भएर आगामी रणनीति बनाएका छन् । एक सय वर्षभन्दा बढी समयदेखि आफूहरु आफ्ना सन्तानलाई क्षयरोगबाट जोगाउन बीसीजी खोपमा भर पर्दै आएको बताउँदै स्वास्थ्यमन्त्री आरोन मोटसोलेडीले किशोरकिशोरी र वयस्कहरूलाई जोगाउन सक्ने उपकरण नरहेको बताए । जुन समूहहरू बिरामी हुने र क्षयरोग सार्ने जोखिममा रहेको उनको भनाइ छ ।

दक्षिण अफ्रिकामा प्रत्येक वर्ष ५० हजार भन्दा बढी मानिसहरू क्षयरोगबाट मृत्यु हुने गर्दछ । प्रत्येक वर्ष २ लाख ५० हजार भन्दा बढी मानिसहरूलाई क्षयरोग लाग्छ ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?