Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

समाचार


तीनकुनेमा भएको घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ होः एमाले सांसद पन्त

काठमाडौँ। नेकपा (एमाले) का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नताबारे सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन् । उनले चैत

म आफैँ आन्दोलनमा छुः अध्यक्ष केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोलनमै रहेको बताएका छन् । शुक्रवार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका वखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका हुन् । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ । उनले

अमेरिकामा पीएचडी, नेपालमा चाेरे ब्ल्याक र ब्यू लेबल ह्विस्की !

काठमाडाैं । चैत १५ गते भएको राजावादीहरुको लुटपाट्पुर्ण आन्दोलन को क्रममा कोटेश्वरको भाटभटेनी बाट महंगा ब्रान्डका ब्ल्याक लेबल, ब्यू लेबल जस्ता ह्विस्की चोर्दै गरेको सीसीटीभी फुटेज मा देखिएका ब्यक्ति अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टर रहेका रास्वपाका खोटाङ जिल्ला सभापति राजकुमार राई रहेनछ । फ्रस्ट्रेसनमा रहेका युवाहरूलाई उचालेर

उपमेयर सुनिता डंगोलकाे बालेनलाइ चेतावनी-‘बन्द कोठाबाट आदेश दिने होइन, यहाँ आएर समस्या समाधान खोज !’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका  उपमेयर सुनिता डंगोल भन्छिन्: मेयर बालेनले बन्द कोठाबाट आदेश दिने होइन, यहाँ आएर समस्या समाधान खोज !

महानगर प्रहरी प्रमुख राजु पाण्डे भन्छन् -‘१ वर्ष तलब नपाए पनि काम गर्छौ, बालेनलाई समर्थन गर्छौं !’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे भन्छन्: १ वर्ष तलब नपाए पनि काम गर्छौ, बालेन शाहलाई समर्थन गर्छौं ।

यसरी बन्द भयाे कुलमान फर्कने बाटाे !

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई अग्राधिकारको आदेश दिएको छ ।

काठमाडौंमा जोरबिजोर सवारीसाधन चलाउने तयारी !

काठमाडाैं । प्रदूषण बढेपछि काठमाडौंमा हप्ताको दुई दिन बिदा र जोरबिजोर सवारीसाधन चलाउने बिषयमा छलफल भएको छ। विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव दिएका छन् ।

आन्दोलनरत शिक्षकहरूले एसइइकाे कपि जाँच नगर्ने !

काठमाडाैं । यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेसम्म २०८१ सालको एसइइमा सहभागी सामुदायिक र संस्थागत ५ लाख १४ हजार ७१ विद्यार्थीको उत्तरपुस्तिका समेत जाँच नगर्ने अडान लिएर बुधबारबाट शिक्षकहरू आन्दोलनमा छन् ।

विद्यापति पुरस्कार कोषद्वारा दश जना श्रष्टा पुरस्कृत

जनकपुर । बिहीवार जनकपुरधाममा आयोजित कार्यक्रममा मैथिली भाषाका महाकवि विद्यापतिको नाममा स्थापित कोषले दश श्रष्टालाई सम्मान गरेको हो । प्रत्येक वर्ष पाँच जनालाई दिइने उक्त पुरस्कार २०८० र २०८१ सालका लागि यस वर्ष प्रदान गरिएको कोषले जानकारी दिएको छ । नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार २०८० का लागि चर्चित

महानगरमा तनाव भइरहँदा पाँचखालमा लस्सी पिउँदै थिए बालेन !

काठमाडाैं । महानगरमा तनाव भइरहँदा मेयर बालेन शाह पाँचखालमा लस्सी पिउँदै थिए ।काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउने क्रममा उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा चलखेल भइरहँदा, मेयर बालेन शाह भने काभ्रेको पाँचखालमा लस्सी पिउँदै थिए।

सम्वन्धित समाचारहरु