Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अमेरिकामा पीएचडी, नेपालमा चाेरे ब्ल्याक र ब्यू लेबल ह्विस्की !


काठमाडाैं । चैत १५ गते भएको राजावादीहरुको लुटपाट्पुर्ण आन्दोलन को क्रममा कोटेश्वरको भाटभटेनी बाट महंगा ब्रान्डका ब्ल्याक लेबल, ब्यू लेबल जस्ता ह्विस्की चोर्दै गरेको सीसीटीभी फुटेज मा देखिएका ब्यक्ति अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टर रहेका रास्वपाका खोटाङ जिल्ला सभापति राजकुमार राई रहेनछ ।

फ्रस्ट्रेसनमा रहेका युवाहरूलाई उचालेर आफ्नो दुनो सोझ्याउने रवि बालेन प्रवृत्ति अन्ततोगत्वा अराजकता र अपराधमा परिणत हुनेछ र पढे लेखेका र बौद्धिक व्यक्ति पनि चोर र लुटेरामा परिणत हुने स्थिति देखियो। क्षणिक रुपमा दलहरुलाई नोक्सान र बालेन रवि र पूर्व राजा ज्ञानेन्द्रलाई नाफा जस्तो देखिएला मुलत यो प्रवृत्तिले देशलाई सखाप गर्नेछ l मुलुक अनियन्त्रित अस्थिरतामा जानेछ l कोही मान्छे पनि सुरक्षित हुने छैन l त्यसैले सिङ्गो समाज बुद्धिजीवी पत्रकार राजनीतिक दलहरू यसका विरुद्ध एकजुट भएर उभिने र प्रतिवाद गर्नुपर्ने बेला भइसकेको छ।


प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?