
काठमाडाैं । प्रदूषण बढेपछि काठमाडौंमा हप्ताको दुई दिन बिदा र जोरबिजोर सवारीसाधन चलाउने बिषयमा छलफल भएको छ। विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रकाशित मिति: २१ चैत्र २०८१, बिहीबार