Trending
>>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम >>   माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता >>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

समाचार


झण्डै ६ सय किलो गाँजा सहित बाह्रबिसेका मगर पक्राउ !

महोत्तरी। बर्दिबास नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४७ किलोग्राम सहित काठमाडौं टोखा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ

ममाथि लागेको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने तयार छु : प्रा.डा. संग्रौला

काठमाडौँ। प्राध्यापक डाक्टर युवराज संग्रौलाले आफूमाथि लागेको आरोपको अनुसन्धान गर्न माग गरेका छन् । आईतवार काठमाडौं स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताउनुभएको हो । उनले आफूलाई लागेको यौन दुव्र्यवहारको आरोपप्रति राज्यको निकायले अनुसन्धान गर्छ भने जुनसुकै समयमा तयार रहेको बताए । उनले कुनै अमुक व्यक्तिले

नेपालले आँखा उपचारमा विशिष्टता हासिल गर्नु गौरवको विषयः स्वास्थ्यमन्त्री

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा आँखा उपचारमा विशिष्टता हाँसिल हुनु गौरवको विषय भएको बताएका छन् । आईतवार मन्त्रालयमा आँखा परीक्षणसम्बन्धी कार्यक्रमका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र तीलगंगा आँखा अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आँखाको लेन्स उत्पादन र उपचार विधिमा

वाह्य सहयोग घट्दै जाँदा स्वास्थ्य कोष बढाउने जिम्बाबेको घोषणा

एजेन्सी। जिम्बाबे सरकारले अमेरिकी सहयोग कटौतीले बाँकी रहेको खाडल पूरा गर्न स्वास्थ्य कोष बढाउने बताएको छ । स्वास्थ्य तथा बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अमेरिकी सरकारले हालै देशका केही स्वास्थ्य कार्यक्रमहरूको लागि कोष रद्द गरेपछि जिम्बाबेमा स्वास्थ्य कोषमा समस्या पर्ने बताइएको छ । मोम्बेशोराले एचआईभी उपचारको लागि एन्टिरेट्रोभाइरल थेरापी (एआरटी)

हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न पक्राउ

काठमाडौं।  हत्या, श्रृंखलाबद्ध डकैती र लुटपाटमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका विकाश, मोटे, अर्जुन भन्ने ४१ वर्षीय बुद्धिमान तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनलाई ललितपुर, ललितपुर महानगरपालिका-१९ लगनखेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा तामाङको योजना तथा संलग्नतामा

मेक्सिकोले अप्रिलबाट अमेरिकी उत्पादनहरूमा पारस्परिक कर लगाउने

एजेन्सी। संयुक्त राज्य अमेरिकाले सबै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशतसम्म कर बढाएपछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले मेक्सिकोले पनि अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने कि नलाग्ने भन्ने निर्णय गर्ने बताएका छन् । मेक्सिकन अर्थमन्त्री मार्सेलो एब्रार्डले शुल्कलाई अनुचित भनेर वर्णन गरेका छन् । मेक्सिकोको संयुक्त राज्य अमेरिकामा स्टील निर्यात

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु, २१ जना घाइते

एजेन्सी। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ जना घाइते भएको स्रोतले जनाएको छ । अ र्धसैनिक फ्रन्टियर कोप्र्सको काफिले राजमार्गमा यात्रा गरिरहेको नुश्की क्षेत्रमा आक्रमण भएको थियो । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको

हुथीविरुद्ध निर्णायक सैन्य कारबाही गर्न ट्रम्पको आदेश

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकी सेनालाई यमनमा हुथी मिलिशिया विरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही शुरु गर्न आदेश दिएको बताएका छन् । हुथी समूहले अमेरिकी र अन्य जहाज, विमान र ड्रोनहरू विरुद्ध डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएको आरोप ट्रम्पको छ । ट्रम्पले अमेरिकी जहाजहरूमा हुथीहरूको आक्रमण

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । यसैगरी,राष्ट्रिय सभाको बैठक १:१५ बजे बस्ने सचिवालयले जनाएको छ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ । साथै पछिल्लो राजावादीहरुको प्रदर्शनका बारेमा पनि छलफल हुने बताइएको छ ।

सम्वन्धित समाचारहरु