Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वाह्य सहयोग घट्दै जाँदा स्वास्थ्य कोष बढाउने जिम्बाबेको घोषणा


एजेन्सी। जिम्बाबे सरकारले अमेरिकी सहयोग कटौतीले बाँकी रहेको खाडल पूरा गर्न स्वास्थ्य कोष बढाउने बताएको छ ।

स्वास्थ्य तथा बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अमेरिकी सरकारले हालै देशका केही स्वास्थ्य कार्यक्रमहरूको लागि कोष रद्द गरेपछि जिम्बाबेमा स्वास्थ्य कोषमा समस्या पर्ने बताइएको छ । मोम्बेशोराले एचआईभी उपचारको लागि एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) को हालको आपूर्ति जुनसम्म रहनेछ बताए । सरकारले सेप्टेम्बरको अन्त्यसम्म आपूर्ति कायम राख्न खरिद शुरु गरेको उनको भनाइ छ ।

जिम्बाबे सरकारले गाउँका स्वास्थ्यकर्मीहरू लगायत पहिले अमेरिका–समर्थित कार्यक्रमहरूमार्फत पारिश्रमीक पाउने आफ्ना स्वास्थ्य कर्मचारीहरूको जिम्मेवारी लिने प्रक्रिया पनि शुरु गरेको छ ।


प्रकाशित मिति: ४ चैत्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?