Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

समाचार


लेबनानमा इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु, ६५ घाइते

एजेन्सी। दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा शनिवार २३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएका लेबनानी सैन्य स्रोतले जनाएको छ । सैन्य स्रोतहरूले इजरायली युद्धक विमान र ड्रोनहरूले दिउँसो करिव ९० वटा आक्रमणहरू गरेका थिए । दक्षिणी लेबनानका ६५ वटा गाउँ र शहरहरूलाई निशाना बनाएका थिए

यमनका हुथी विद्रोहीद्वारा रेड सीमा ३ अमेरिकी युद्धपोतमा आक्रमण गरेको दाबी

एजेन्सी। यमनको हुथी समूहले लाल सागरमा तीन अमेरिकी युद्धपोतमा २३ ब्यालेस्टिक, पखेटा मिसाइल र एक ड्रोन प्रहार गरेको दाबी गरेको छ । लाल सागरमा इजरायली शत्रुलाई समर्थन गरिरहेका तीन अमेरिकी युद्धपोतहरूलाई लक्षित गरी एक गुणात्मक सैन्य कारबाही भएको दाबी गरेको हो । हुथी सेनाका प्रवक्ता याह्या सारियाले तीन अमेरिकी विध्वंसक

अस्ट्रेलियाको मुद्रास्फीति ३ वर्षयताकै न्युन

सिन्ह्वा। अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन वर्षयताकै न्युन स्तरमा झरेको छ । अष्ट्रेलियाको तथ्याङ्क ब्यूरो (एबीएस) द्वारा प्रकाशित आधिकारिक तथ्याङ्कले अष्ट्रेलियामा मुद्रास्फीतिको हेडलाइन मापन उपभोक्ता मूल्य सूचकांक (सीपीआई) अगस्टको १२ महिनामा २.७ प्रतिशतले बढेको खुलासा गरेको छ । यसले जुलाईमा १२ महिनामा ३.५ प्रतिशतबाट घटेको र अगस्ट २०२१ पछिको सबैभन्दा

सोमवारदेखि शुरु हुँदै एभरेस्ट महिला भलिबल लिग, खेलाडी र प्रशिक्षक उत्साहित

काठमाडौँ । नेपालमा पहिलोपल्ट हुन लागेको भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा एभरेस्ट महिला भलिबल लिग सोमबार काठमाडौंमा शुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा ६ वटा फ्रेन्चाइज टोलीले भलिबलको पहिलो व्यावसायिक लिगमा चुनौति प्रश्तुत गर्दैछन् । सोमवार पहिलो दिन तीन वटा खेल हुनेछन् । पहिलो खेलमा स्पाइकर उषा भण्डारीको काठमाडौं

अविरल बर्षा पछि खुलेको मौसममा काठमाडौँ उपत्यकाबाट उत्तरतर्फ हिमाल देखिए

काठमाडौँ । लगातार २ दिनको अविरल बर्षा पछि खुलेको मौसममा काठमाडौँ उपत्यकाबाट उत्तरतर्फ देखिएको हिमाल —न्युज एजेन्सी नेपाल

बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति

काठमाडौँ । दुई दिनको निरन्तरको वर्षाका कारण मुलुकभर आएको बाढी तथा पहिरोले ऊर्जा क्षेत्रमा करिव साढे ४ अर्ब ३५ करोड बराबरको क्षति भएको छ । आईतवार सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयले ऊर्जातर्फ २ अर्ब ४५ करोड,सिंचाईतर्फ १ अर्ब ३५

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छभने ५५ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एक जना घाइते भएका छन् भने हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको छ। बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर

संविधानको संशोधन समाजवाद ल्याउनेगरी गर्नुपर्छः महासचिव विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संविधानको संशोधन समाजवाद ल्याउनेगरी गर्नुपर्ने बताएका छन्  । आईतवार पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले वर्तमान संविधान अपूर्ण भएकाले यसलाई संशोधन गर्नुपर्ने बताउदै उनले  समाजवाद ल्याउने गरी संशोधन गर्नुपर्ने बताएका

पितृसत्तात्मक मूल्य र मान्यता कै कारण महिला हिंसा भइरहेको छः विन्दा पाण्डे

काठमाडौँ । नेकपा(एमाले)की स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पितृसत्तात्मक मुल्य र मान्यता कायम भएकै कारण महिला हिंसा भइरहेको बताएकी छिन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले पितृसत्तात्मक मूल्य र

समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको बताएका छन् । आईतवार नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समलिङ्गी विवाहलाई मान्यता प्रदान गर्नु समाजलाई

सम्वन्धित समाचारहरु