Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

समाचार


काठमाडौंको धापासीमा पहिरो जाँदा सडक अवरुद्ध

काठमाडौँ। शुक्रवारको अविरल वर्षाका कारण काठमाडौंको धापासीस्थित टोखामा पहिरो गएको छ । अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो । पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको छ । हिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा शुक्रवारबाटै विद्युत आपूर्ति बन्द भएको छ

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही अपमानको आरोपबाट मुक्त

काठमाडौँ। थाईल्याण्डको फौजदारी अदालतले शुक्रवार पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रालाई एक दशकअघि विदेशी मिडियामा गरेको टिप्पणीको लागि शाही मानहानि आरोपबाट मुक्त गरेको छ । अदालतले एक विज्ञप्तिमा थाक्सिनलाई उनको गल्ती प्रमाणित गर्न अपर्याप्त प्रमाणका कारण दोषी नठराइएको बताएका छन्  । अभियोजन पक्षले प्रश्तुत गरेको प्रमाणले अभियोगको लागि आवश्यक प्रमाणको बोझ पूरा गर्न

सरकार अधिनायकवादतिर उन्मुख छः अग्नि सापकोटा

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् । सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको न को आरोप छ । उनले राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरु लागिरहेको आरोप लगाएका छन् । विशेषतः नेकपा एमालेका अध्यक्ष समेत

आज कुशे औँशीः पशुपतिमा श्राद्ध गर्नेको भीड

काठमाडौँ। आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तिर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर

गौर घटनाबारे उपेन्द्र यादवलाई लक्षित गर्दै माओवादीको प्रतिक्रिया

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले २०६३ सालमा भएको गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिएपनि घेराबन्दी गरेर कसैको पनि सामुहिक हत्या गर्न नपाइने बताएका छन्  । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढंगले न्यायिक छानविन

प्रधानमन्त्रीलाई भारतले लिपुलेकबारे दबाब दिनसक्छ: पूर्वपरराष्ट्रमन्त्री पाण्डे

काठमाडौँ। पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधिनतामाथि सम्झौता गर्न नहुने बताएका छन् नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेण्ड्स अन क्लाउडः प्ल्याटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार

‘नेपालमा नक्कली संघीयता’ : उपेन्द्र यादव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली संघीयता रहेको बताएका छन्  । उनले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरुले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभुति गर्न नपाएकाले यहाँको संघीयताको अर्थ नभएको बताएका छन् । संघीयता भएका मुलुक संसारमा विकसित र शक्तिशाली भएको उनको भनाई छ

आज मिति २०८२ साल भदौ ०७ गते शनिबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल भदौ ०७ गते शनिबार (23 Aug, 2025) भाद्र कृष्णपक्ष,औंसी, ११:१५ बजेपछि प्रतिपदा मेष : आज ऊर्जा प्रबल रहनेछ। नयाँ काममा हात हाल्ने अवसर आउन सक्छ। परिवारबाट सहयोग मिल्ने तर निर्णय लिनुअघि धैर्य अपनाउनुहोस्। आर्थिक पक्ष सामान्य सुधार देखिन्छ, प्रेममा मिठास बढ्नेछ। वृष : आर्थिक लाभ हुने

विद्यालाई ओलीले भनेः कर्मचारी झुक्याएर रसिद लिने, नविकरण गर्न सदस्य हुनुपरेन

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् । पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको पार्टी सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् । उनले भण्डारीको पार्टी सदस्यता पार्टीले खोसेको नभइ राष्ट्रपति हुने बेलामा आफैँले

सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताएकी छिन् । शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी छिन् । उनले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताइन् । उनकाअनुसार अहिले पनि सरकारी कर्मचारीहरु काम

सम्वन्धित समाचारहरु