Trending
>>   प्रधानमन्त्रीको भ्रमणमा मोदीको दिवाभोजदेखि नेपाल–भारत बिजनेस फोरमसम्म >>   प्रधानमन्त्री बालेन्द्र शाह आईतवार भारतको दुईदिने राजकीय भ्रमणमा जाने >>   वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नीलाई चार वर्षको जेल सजाय सदर >>   जनकपुरधाममा प्रधानाध्यापक संघको राष्ट्रिय सम्मेलन आजबाट शुरु, एक हजार बढी सहभागी हुने >>   जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन >>   पाकिस्तानद्वारा फतह–३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण >>   जर्मन विदेशमन्त्रीद्वारा अजरबैजानसँग ऊर्जा र आर्थिक सहकार्य विस्तारमा जोड >>   जानकी मन्दिरसँग जोडिएका सबै संरचनाको पुनर्निर्माण हुन्छः मन्त्री लम्साल >>   चीनमा १९५ किलोमिटर लामो हाइड्रोजन पाइपलाइन सञ्चालनमा
Logo
४ मंसिर २०८३, शुक्रबार
४ मंसिर २०८३, शुक्रबार

समाचार


सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न ११ जना पक्राउ

कास्की। सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा ११ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा भारत घर भई पोखरा महानगरपालिका-२ मोहरीया टोल बस्ने ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४५ वर्षीय मनिक लाल आदक, ४१ वर्षीय सोमनाथ पाल, ४४ वर्षीय तापस सामन्त, ४९ वर्षीय प्रोभास माझी, सोही

पिकअप गाडी दुर्घटना परि १७ जना घाइते

धनकुटा । टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । गाईजात्राका लागि टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । पिकअप गाडीमा सवार २१ जनामध्ये १७ जना घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका तीन जना घाइतेलाई भने

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

पर्सा । पर्साको ठोरी माली बस्तीनजिकै पाटेबाघ मृत अवस्थामा भेटिएको छ । मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा भेटिएको छ ।

सुनको मूल्य आज कतिमा कारोबार भइरहेको छ

काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० सय रुपैयाँ भएको छ । यस्तै, आज चाँदीको मूल्य तोलाको रुपैयाँमा २ हजार ३३० मा कारोबार भइरहेको छ ।

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

तेह्रथुम। आफ्नै आमा ८१ वर्षीया गंगामाया खड्काको हत्या गरेको अभियोगमा लालीगुराँस नगरपालिका-३ मुसाङखेल बस्ने ४५ वर्षीय होम बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले लठ्ठी प्रहार गर्दा गंगामायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जनकपुरमा रेल र कार ठोक्किएका छन्

जनकपुर । रेलवे लिक क्रस गर्ने बेलामा रेल र कार ठोक्किएका हुन् ।बागमती प्रदेश कारसँग रेल ठोक्किएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

आज मिति २०८२ साल साउन २५ गते आइतबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल साउन २५ गते आइतबार(10 Aug, 2025) भाद्र कृष्णपक्ष,प्रतिपदा, १२:४३ बजेपछि द्वितिय मेष : आज तपाईँको आत्मविश्वास बढ्नेछ, विशेषगरी सामाजिक र व्यावसायिक भेटघाटमा। पुराना अधुरा काम पूरा गर्न सकिनेछ। तर, नयाँ निर्णय गर्दा हतार नगर्नुहोस्, परिवारमा आंशिक असमझदारी हुन सक्छ। वृष : धनको आगमन हुने योग छ,

पहिरोले पर्वतमा जिप पुर्‍यो

काठमाडौं । मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा  जिपलाई पहिरोले पुरेको छ। कुश्मातर्फ जाने क्रममा हिलो बाटोमा फसेको जिपलाइ  माथिबाट आएको पहिरोले पुरिएको प्रहरीले बताएको छ।

कम्प्यूटरको स्रोत संङ्केत चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं। कम्प्यूटर स्रोत संङ्केत चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-५ घर भएका २६ वर्षीय सुजन कुमार महतो र ललितपुर, ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-४ घर भएका २४ वर्षीय सुमन श्रेष्ठ रहेका छन् । सफ्टवेयर

बस र स्कुटरको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते

सम्वन्धित समाचारहरु