२५ श्रावण २०८२, आईतवार
काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० सय रुपैयाँ भएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलाको रुपैयाँमा २ हजार ३३० मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आईतवार
Accurate Khabar