काठमाडौं। ललितपुरस्थित नख्खुखोलामा आएको भीषण बाढीबाट प्रभावित पीडितहरु जीवन गुजाराको पीडाले छटपटाएका छन् । खोला छेउमा भाडामा अस्थायी टहरा बनाई विभिन्न पेशा गर्दै आएका उनीहरुको लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने चिन्ताले छटपटाएका हुन् । उनीहरुले आफूहरुको पीडामा साथ दिने काम सरकारले नगरेकोमा आक्रोश व्यक्त गरे । ललितपुर महानगरपालिका
काठमाडौं। संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई
काठमाडौं। विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानीक नभएका कारण विपद्जन्य अवस्थामा संधै अन्तर निकाय समन्वयको अभाव देखिने गरेको छ । सरकारका योजनाहरु विज्ञानले प्रतिपादन गरेको तथ्यमा आधारित हुन नसक्दा विकासले विनास निम्त्याइरहेका छन् । विश्वविद्यालय तहमा भएका अध्ययन प्रतिवेदन तथा सरोकारवाला सरकारी निकायका सुझावहरुलाई पनि समयमै सम्बोधन गर्न नसकेका कारण
काठमाडौं। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा गत आईतवार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि
काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ । आईतवारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् । सोमवार अपरान्ह उहाँ संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिइ स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओली असोज ४ गते महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको भ्रमण टोलीमा ओली पत्नी
सिन्ह्वा। पूर्वी स्पेनमा हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटना स्थानीय समय अनुसार बिहान १० बजे पहाडी क्षेत्रको पुकोल शहर नजिक भएको हो । तीन जना विद्युतीय तारहरू निरीक्षण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनाको कारणहरू पत्ता नलागेको र हेलिकप्टर उच्च–भोल्टेज लाइनमा ठोक्किएको
काठमाडौं। प्रश्तावित मिडिया काउन्सिलको नारा तय गरिएको छ । सोमवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकले प्रश्तावित मिडिया काउन्सिलको नारा तय गरेको हो । बैठकले स्वतन्त्र, स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि: मिडिया काउन्सिल भन्ने नारा तय गरेको हो । समितिको तर्फबाट समितिका उपसचिव नुमराज खनाल शर्माले यसअघि स्वच्छ,
काठमाडौं। ललितपुर क्विन्स पहिलोपल्ट शुरु भएको एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने फ्रेन्चाइज टोली बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा सोमवार भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्समाथि ३–१ को सेटमा नतिजा निकाल्दै एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित निकाल्ने टोली हो । यससँगै ६ टोली
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० तथा २०८०/०८१ मा गरी मधेस प्रदेशमा कुल ८ हजार ५ सय २९