Trending
>>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा >>   सुकुम्बासी नागरिकको पुनःस्थापनामा भएको उपलब्धि सार्वजनिक गरियोस्ः सांसद थपलिया
Logo
१ आश्विन २०८३, बिहीबार
१ आश्विन २०८३, बिहीबार

समाचार


मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आग्रह गरेको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने निर्वाचन प्रचारप्रसार

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ

श्रीमान श्रीमतीबीच सुमधुर सम्बन्ध चाहनुहुन्छ ? अपनाउनुहोस यी प्रभावकारी उपाएहरु

काठमाडौं । श्रीमान श्रीमतीबीच सानोतिनो विवाद हुनु सामान्य कुरा हो । तर बारम्बार बिना कारण यस्ता विवाद हुनु र विवाद बढ्दै झगडामा परिणत हुनु चाहीँ चिन्ताजनक मानिन्छ । यदि श्रीमान श्रीमतीबचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा

काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गर्दै उनले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति

एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको स्वाधिनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा एमाले उभिएको बेलामा निरन्तर प्रहार भइरहेको भन्दै त्यसको जवाफ कीर्तिपुरका जनताले दिनुपर्ने बताएका छन् । बिहीवार कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेको अगुवाईमा नेपाली सांस्कृतिक जागरणको नेतृत्व गर्ने थलो कीर्तिपुर भएको भन्दै एमालेका

राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैनः महामन्त्री शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनैपनि राजनीतिक दलहरु कहिल्यै पनि स्वतन्त्र हुन नसक्ने बताएका छन् । बिहीवार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले २०७९ को निर्वाचनपछि अहिलेसम्म आइपुग्दा केही मानिसहरुको नारा नै पुरानाको दिन गए भन्ने विषयले आम मानिसहरुमा

जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा

जनकपुर। जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाहपञ्चमीको अन्तिम तयारी चलिरहेको छ । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने साताव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताएका छन् । प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट

सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आफू नेतृत्वको अघिल्लो सरकारले गरेका सबै राम्रो कामविरुद्ध केन्द्रित भएको आरोप लगाएका छन् । योग्यलाई जिम्मेवारी दिने गरी त्रिभूवन विश्वविद्यालयको उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिको विषय, लोडसेडिङ अन्त्यका लागि भुमिका खेल्ने अधिकारी लगायतविरुद्ध सरकारले काम गरिरहेको आरोप लगाएका

राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

काठमाडौँ। एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । अन्तिम दिन ५–अण्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२–अण्डर २७६ को नतिजामा अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले हराउँदै युवा गल्फर राहुलले करियरको पहिलो उपाधि जितेका हुन् । एमेच्योर गल्फरको रूपमा सूर्य नेपाल टुरको प्रो उपाधि

कान्तिपुरलाई मिसन पत्रकारिता भन्नु भएकोमा साधुवाद !

उमेश चाैहान रवीन्द्र मिश्रजी मिसन पत्रकारिता भन्नु भएकोमा साधुवाद। लोकतन्त्र मीडियाको मिसन हो, अभीष्ट नै हो । व्यावसायिक पत्रकारिता र नागरिकआवाज पनि लोकतन्त्रले मात्र सुनिश्चित गर्न सक्छ । लोकतान्त्रिक संबिधानअनुसार सक्रिय तपाईं र तपाईंको दलका थप विचारका लागि कान्तिपुरका प्लाटफर्म सदा खुला छन्।धन्यवाद । प्रिय उमेशजी (Chauhan Umesh), मैले Sanjay

सम्वन्धित समाचारहरु