Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

समाचार


गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

२२ ,मङ्सिर ,वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । गल्याङभित्रका एघार वडामा चालु आर्थिक वर्षमा जन्मिएका

दुर्गम गाउँहरू सुगम हुँदा ..

२२ ,मङ्सिर ,धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् । धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा नगरपालिकाबाट छथरजोरपाटीसम्म निर्माणाधीन २३ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा छ । स्थानीय मार्से

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

२२ ,मङ्सिर ,चितवन । मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेदनेद (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित

केही विकृतीका कुरा…

-छवि गौतम आज हाम्रा केही विकृतीहरुका वारेमा कुरा गरौ है १ बिहेहरू यति खर्चिला देखिन थाले कि छोराछोरीलाई बिहे गर्न चाहिने खर्चले नयाँ व्यवसाय वा कुनै काममा लगानी गर्न प्रेरित गर्ने अनि बिहे चाहिँ अदालती प्रक्रियाबाट टुङ्याएर सान्सानो प्रीतिभोज मात्रै गर्नेतिर लाग्नुपर्ने देखियो नत्र गाउमा वस्ने खेतिपाति गरेर जिविकोपार्जन गर्ने

‘११:५५’ निर्माण घोषणा

२१ ,मङ्सिर ,काठमाडौँ । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्ने जानकारी गराइएको हो । कलाकारसँगै पटकथा लेखकसमेत

चन्द्रागिरीका विद्यार्थी र शिक्षकलाई लागुऔषध र मदिरा नियन्त्रण सम्वन्धी अभिमुिकरण तालिम

काठमाडौं । चन्द्रागिरी नगरपालीका वडा नं ९ भित्र सञ्चालनमा रहेका ३ वटा स्कूलका करिव ६० जना छात्र-छात्रा तथा शिक्षकहरुको सहभागितामा लागू औषध,मदिरा तथा सुर्ति जन्य पदार्थको दुरुपयोग नियन्त्रण सम्वन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा अभियन्ता तथा काठमाडौ जिल्लाकाय पूर्व सहायक प्रमुख जिल्ला अधिकारी श्री खड्ग वहादुर श्रेष्ठबाट प्रशिक्षण दिनु

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश

२१ ,मङ्सिर ,काठमाडौँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु÷नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु÷नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो ।

राजतन्त्र फर्कँदैन : अध्यक्ष ओली

२१ ,मङ्सिर ,गलकोट (बागलुङ) । एमाले अध्यक्ष ओलीले आजै पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै मुलुकमा राजतन्त्र फर्कन नसक्ने दाबी गरे । “जसरी २०६५ साल फर्कन सक्दैन, त्यसैगरी राजतन्त्र पनि फर्कँदैन”, उनले भने । सो अवसरमा उनले आगामी निर्वाचनमार्फत एमालेले एकल बहुमत ल्याउने दाबी पनि गरे । यही

अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना

२१ ,मङ्सिर ,गलकोट (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गरेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज बागलुङ बजारमा आयोजित कार्यक्रमलाई सम्बोधनपछि अध्यक्ष ओली र उनकी श्रीमती राधिका शाक्यले कालिका मन्दिरमा विशेष पूजा आराधना

जङ्गल र जङ्गली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की

२१ ,मङ्सिर ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गल र जङ्गली जनावरको संरक्षण गर्नुपर्ने बताएका छन् । प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले जङ्गल र जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि भई

सम्वन्धित समाचारहरु