भक्तपुर। मध्यपुरथिमि नगरपालिका‐५ दुईपोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठको आज पोखरीमा डुबेर मृत्यु भएको छ । जात्रा हेर्न पोखरीको डिलमा बसेका श्रेष्ठ डिलबाट पोखरीमा खसेर डुबेलगत्तै स्थानीयले उद्धार गरी नेपाल कोरिया मैत्री अस्पताल थिमिमा उपचारका लागि लगेकामा अस्पतालले मृत्यु भइसकेको जानकारी गराएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले
काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनिरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो । साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग
काठमाडौँ। सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभासदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सदस्य गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम–कारबाही गर्न रोक लगाई पदमुक्त गने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
काठमाडौँ। विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिएका छन् । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिएका हुन् । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनिहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको
काठमाडौं । सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका
काठमाडौं । करिब २ महिनापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको छ । अर्थ मन्त्रालयले सहसचिव महेश बराललाई प्रमुख भन्सार प्रशासकका रुपमा खटाएको छ । बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका छन् । अर्थ मन्त्रालयले यसअघि सरुवा गरेका सहसचिव सेवन्तक पोखरेल डेढ महिनाको आनाकानीपछि करिब ३ दिन विमानस्थल
-सुगारिका केसी केटामान्छेलाई जति जिम्मेवारीको भार हुन्छ त्यति घरको बुहारीलाई हुँदैन । जिम्मेवारीलाई भार यस अर्थमा पनि भने कि, जिम्मेवारी निभाउन निक्कै गाह्रो छ नि । आफूले भनेको जस्तो काम पाऊन गाह्रो छ । पैसा कमाउन गाह्रो छ । बचत गर्न गाह्रो छ । घर चलाउन गाह्रो छ । बच्चा
गायक राजेशपायल राई रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परे र छुटे । उनले आज खुशीमा पिएका थिए कि दु:खमा, त्यो उनैलाई थाहा होला । तर, उनले आफ्नो श्रीमतीसँग करिब ५ करोडको घर र ५० लाख नगद दिएर औपचारिक सम्बन्धविच्छेद गरेका छन् । बरू सम्बन्ध जोड्न हतार नगरौं, तर जोडेपछि
विश्व प्रसिद्ध अभिनेता ज्याकी चानलाई पत्रकारले प्रश्न गरे, 'के तपाई आफ्नो जीवनप्रति सन्तुष्ट हुनुहुन्छ ?' । यसको जवाफमा उनले निकै मिठो जवाफ दिए —"थाहा छ, मैले एकपटक निकै विवेकपूर्ण कुरा सुनेको थिए;तिमीले गाह्रो भन्ने काम, बेरोजगारको निम्ति सपना हुनसक्छ । तिमीले केही गर्न नसकेको भन्ने सन्तान कोही बच्चा नहुनेको लागि
समाजमा भेटिने हरेक प्रकारका मानिसहरूसँग कस्तो व्यवहार गर्ने 1. जब तपाईं युवा मानिसहरूलाई भेट्नुहुन्छ भने तिनीहरूलाई प्रेरित गर्नुहोस्। 2. जब तपाईं बच्चाहरूलाई भेट्नुहुन्छ भने तिनीहरूलाई शिक्षा दिनुहोस्। 3. जब तपाईं वृद्ध मानिसहरूलाई भेट्नुहुन्छ भने तिनीहरूलाई मद्दत गर्नुहोस्। 4. जब तपाईं बुद्धिमान मानिसहरू भेट्नुहुन्छ भने तिनीहरूबाट सिक्नुहोस् । 5. जब तपाईं