Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

किन सम्बन्ध विच्छेद बढ्दै छ?


गायक राजेशपायल राई रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परे र छुटे । उनले आज खुशीमा पिएका थिए कि दु:खमा, त्यो उनैलाई थाहा होला । तर, उनले आफ्नो श्रीमतीसँग करिब ५ करोडको घर र ५० लाख नगद दिएर औपचारिक सम्बन्धविच्छेद गरेका छन् ।

बरू सम्बन्ध जोड्न हतार नगरौं, तर जोडेपछि त्यो सम्बन्ध स्थायी बनोस् । एक अर्काको उर्जा बनोस् । त्यो साथ एक-अर्काको हौसला बनोस । प्रेरणा बनोस् । बरू वर्षौ कुर्नुस तर सही व्यक्तिसँग सम्बन्ध राख्नुस ताकी त्यो सम्बन्ध सुखद रहोस् । जीवनभरिको काँडा नबनोस् ।


प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?