Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

२ महिनापछि त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा महेश बराल


काठमाडौं । करिब २ महिनापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको छ । अर्थ मन्त्रालयले सहसचिव महेश बराललाई प्रमुख भन्सार प्रशासकका रुपमा खटाएको छ । बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका छन् ।

अर्थ मन्त्रालयले यसअघि सरुवा गरेका सहसचिव सेवन्तक पोखरेल डेढ महिनाको आनाकानीपछि करिब ३ दिन विमानस्थल भन्सार कार्यालयमा हाजिर भएका थिए । लगत्तै उनी आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकका रुपमा सरुवा मिलाएर गएका छन् ।


प्रकाशित मिति: २ बैशाख २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?