Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

केटा मान्छेलाई जति जिम्मेवारीको भार केटी मान्छेलाई हुँदैन !


-सुगारिका केसी

केटामान्छेलाई जति जिम्मेवारीको भार हुन्छ त्यति घरको बुहारीलाई हुँदैन । जिम्मेवारीलाई भार यस अर्थमा पनि भने कि, जिम्मेवारी निभाउन निक्कै गाह्रो छ नि । आफूले भनेको जस्तो काम पाऊन गाह्रो छ । पैसा कमाउन गाह्रो छ ।

बचत गर्न गाह्रो छ । घर चलाउन गाह्रो छ । बच्चा पढाउन गाह्रो छ । बुवा-आमा भइरहनु हुन्छ होला, औषधी उपचार छुट्याउन गाह्रो छ । आफ्नै लागि छुट्याउन गाह्रो छ । तर पुरुषहरू आफ्नो दुख देखाउँदैनन् ।


प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?