Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

समाचार


कांग्रेस सदैव मजदुरको हकहितमा : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्वर्द्धन गर्न नेपाली कांग्रेस सदैव क्रियाशील रहेको बताएका छन् । मजदुर दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले सुशासनका माध्यमबाट आफ्नो आर्जनको सुरक्षा, अनुकूल सामाजिक वातावरण, उचित ज्याला एवं

श्रम नै जीवन र पूजा हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत आज शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गरे । श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार अझै प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २७ सयले घटेर १ लाख ३४ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल

यस्तो छ अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे इतिहास

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो

टुँडिखेलमा ‘सीप मेला’ गर्दैछौँ, २ हजार ८१ जनालाई रोजगारी दिने लक्ष्य छः उपमेयर डंगोल

काठमाडौं । महानगर गौरव ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत काठमाडौं महानगरपालिकाले ३४ भन्दा धेरै पेशाका सीपमूलक तालिम दिने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला’ आयोजना गर्ने जानकारी दिएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि योजनाअन्तर्गत महानगरपालिकाले विभिन्न कार्यक्रम

युवा सँगसँगै !

-केपि ओली इलामबाट सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर म काठमाडौ फर्केको छु। सुहाङको विजय देशभरका युवाहरुको जीत हो। हामी युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने छौं। आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा हामी महत्वपूर्ण ठाउँमा युवाहरुलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्याउने छौं। अर्को संसदमा हाम्रो तर्फबाट सुहाङजस्ता

शनि लग्नमा कस्तो प्रभाव दिन्छ?

-शनि लग्नमा ब्यक्तिले चाहेको बेला होइन अधिक परिश्रम या संघर्षपश्चात् शनिले चाहेको बेला प्रतिफल प्राप्त गर्नेवाला । -अधिक परिश्रम पश्चात् मात्र सफल हुने, कर्मठ, आलस्ययुक्त, गुप्त कार्य समापन गर्नेवाला, धैर्यवाला, न्यायीक, अधिक संघर्ष पश्चात् सुख प्राप्त गर्नेवाला, सोचेको समयमा काम नहुनेवाला । -दुर्गामी योजना बनाउने वाला, स्थिर प्रकृतिको, शान्त, दार्शनिक,

२ हजार ८१ जनालाई निःशुल्क दिइने ‘सिपमूलक तालिम’ भोलिबाट

काठमाडौँ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले भोलि (वैशाख १९) गते विश्व मजदुर दिवसको अवसरमा पारेर तालिम कार्यक्रम थालनी गर्दैछ । ‘सिप मेला २०८१’ नामबाट सञ्चालन हुने तालिमका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सिपयुक्त जनशक्तिको माग

‘चटकेहरू’ साइड लागेका छन्, ०८४ सम्म ठाउँमा आउँछन् : रामहरि खतिवडा

काठमाडाैं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले इलाममा आफ्नो पार्टी कमजोर नरहेको बताएका छन्। मंगलबार समितिको बैठकपछि पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै खतिवडाले निर्वाचनको परिणामले ‘चटकेहरू’लाई ठेगानमा ल्याइदिएको टिप्पणी गरे। कांग्रेस र एमाले मात्रै मेनस्ट्रिमका दुई पार्टी रहेकाे दाबी गर्दै उनले भने, ‘अहिलेका

सम्वन्धित समाचारहरु