Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

शनि लग्नमा कस्तो प्रभाव दिन्छ?


-शनि लग्नमा ब्यक्तिले चाहेको बेला होइन अधिक परिश्रम या संघर्षपश्चात् शनिले चाहेको बेला प्रतिफल प्राप्त गर्नेवाला ।
-अधिक परिश्रम पश्चात् मात्र सफल हुने, कर्मठ, आलस्ययुक्त, गुप्त कार्य समापन गर्नेवाला, धैर्यवाला, न्यायीक, अधिक संघर्ष पश्चात् सुख प्राप्त गर्नेवाला, सोचेको समयमा काम नहुनेवाला ।
-दुर्गामी योजना बनाउने वाला, स्थिर प्रकृतिको, शान्त, दार्शनिक, लेखक ।
-पारिवारिक बन्धन तथा पुर्ण लाभ नपाउनेवाला, बेलाबेला भाईबैनीसङ्ग पनि मतभेद रहने, जीवनसाथीसङ मतवेद रहने, जिद्दी एवं सन्का राख्नेवाला ।
-अन्यको सहजै गल्ती जान्नेवाला, मनोवैज्ञानिक, चिकित्सक, आयुर्वेद जानकार, नाटककार ।

विशेष जानकारी
-शनि मित्र, उच्च या स्वराशिमा स्थित रहेमा जातक को उच्च पद प्राप्त गर्ने, उच्चाधिकारी हुने गर्छ । जातक पारक्रमी एवं साहसी रहनेछ साथै माथिका सकारात्मक कुराहरू प्राप्त गर्छन ।
-तर शत्रु व नीच राशिमा शनि रहेमा जातक झूठ बोल्नेवाला अनि स्वार्थी हुन्छन्, कसैलाई सहयोग नगर्ने, मानसिकता अच्छी, झगड़ालू साथै गरीब जीवन रहन सक्छ । दूषित शनिवाला ब्यक्ति कुरूप, मलिन आलसी साथै अभिमानी हुने गर्छन ।


प्रकाशित मिति: १८ बैशाख २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?