काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको आर्थिक वर्ष
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जनसम्पर्क तथा अभिवादन अभियान सञ्चालन गर्ने भएका छन्। पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ १३ गते बालेनले दिनभर कैलालीका राजापुर, टिकापुर, लम्की, बर्दगोरिया, सुखड, पहमानपुर, मसुरिया, चोमाला, अत्तरियालगायत स्थानमा नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। बजार क्षेत्र र
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व, सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्दैछन् । २०७९ को निर्वाचनमा ओली, दाहाल र नेपाल आ–आफ्नो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका पाण्डेका प्रस्तावक रास्वपा काठमाडौँ–३ का सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलवार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गराउनुभएको हो । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका साहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको
अनुपम भट्टराई हिमालयको काखमा अवस्थित नेपाल सानो तर रणनीतिक महत्वको राष्ट्र हो । यो देश सदियौंदेखि भारत र चीनजस्ता दुई महाशक्तिबीचको बफर स्टेटको रूपमा रहँदै आएको छ । तर पछिल्ला वर्षहरूमा अमेरिकाको बढ्दो संलग्नतासँगै नेपाल महाशक्तिहरूको प्रतिष्पर्धाको नयाँ रणभूमि बन्दै गएको छ । आगामी २०८२ फागुन २१ मा हुने संघीय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । उनले म्याग्दीबाटै राजीनामा पत्र बुझाएका थिए । उक्त राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छ । अब उनी कुनै दलको बन्धनबिनै स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।
काठमाडौँ । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान पार्टीका नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका बस्नेतको प्रस्तावक एमाले भक्तपुर अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् । भक्तपुर–२ मा रास्वपाका राजीव खत्री र नेपाली कांग्रेसका
काठमाडौँ । अन्तरिम सरकारका तीन जना मन्त्रीले पदबाट राजनीमा दिनुभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएकाले उहाँहरुले सम्हाली
विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन बालेन्द्र (बालेन) शाह आज दमक उत्रिएका छन् । हजारौं समर्थकको जोशिलो उपस्थितिसहित उनी दमक नगरपालिका वडा नम्बर ८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका हुन् । नारा, ताली र उत्साहले दमकको वातावरण तातेको छ । ‘परिवर्तन’ र