Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

समाचार


कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

१७ चैत ,सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठकमा भाग लिँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा मत दिने बताएका हुन्‌। एमाले अहिले सत्तापक्षको बेन्चमा छ । उनले भने,

अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा

१७ चैत ,काठमाडौँ ।अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो । सम्मेलनमा एक हजार दुई सय ६२ जनाको सहभागिता रहनेछ । सम्मेलनले आगामी तीन वर्षका लागि

यस्तो छ नवगठित मन्त्रिपरिषद्

१७ चैत ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गरेका छन्‌ । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । नवगठित मन्त्रिपरिषद्

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

१७ चैत्र, काठमाडाैँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पाैडेलमार्फत उनीहरूले सपथ लिएका हुन् । पहिले उपप्रधान तथा रक्षा मन्त्री खड्काले शपथ लिएपछि अन्य मन्त्रीहरुले पनि राष्ट्रपतिबाट शपथ लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रीमण्डल बिस्तार गरेका छन्

५ मन्त्रालय आफैसँग राखेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति समक्ष सिफारिस गरे मन्त्रीको नाम

१७ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीहरूको नाम लिस्ट राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गरेका हुन् । उनले गरेको सिफारिसपत्रमा नेपाली कांग्रेसका ४, एकीकृत समाजवादीका २, जसपाका १, लोसपाका १ र नेपाल समाजवादी पार्टीका एक जनाको

मन्त्रिपरिषद् बिस्तारपछि राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु : प्रधानमन्त्री प्रचण्ड

१७ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब

कांग्रेसबाट मन्त्री बन्ने जम्मा ४ जनाको नाम मात्रै फाइनल, अरू ४ जना छान्न देउवालाई सकस

१७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसले मन्त्री बन्ने ४ जनाको नाम टुंगो लगाएको छ । ८ मन्त्रालय पाउने निश्चित भएको कांग्रेसले अरू ४ जनाको नाम भने अझै फाइनल गर्न नसकेको बताइएको छ । अहिलेसम्म कांग्रेसबाट मन्त्री बन्ने फाइनल भएकाहरू उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ रहेका

रविलाई हराएर देखाउने दाबी गर्दै ओलीसँग पुण्य गाैतमले मागे चितवन २ का लागि उम्मेदवारको टिकट

१७ चैत, काठमाडाैँ । सामाजिक सञ्जालबाट चिनिएका पुण्य गाैतमले चितवन २ बाट उपचुनाव लड्न टिकट माग गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटेर टिकट दिन आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालमा फोटो राख्दै ओलीसँग भेटेको र चितवन क्षेत्र नम्बर २ लगायत क्षेत्रको उपनिर्वाचनबारे सार्थक र प्रभावकारी

खानेपानी मन्त्री अब्दुल खानले दिए राजिनामा

१७ चैत्र, काठमाडाैँ । खानेपानी मन्त्री अब्दुल खानले राजिनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले दिएको जानकारी अनुसार जनमत पार्टीले उद्योग मन्त्रालय पाउने अपेक्ष गरेपनि खानेपानी मन्त्रालय नै पाउने भएपछि खान मन्त्रिमण्डलबाट बाहिरिएका हुन् ।

५७ वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

१७ चैत्र, म्याग्दी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएकी छन् । परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया,

सम्वन्धित समाचारहरु