Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


किन मनाइन्छ भ्यालेन्टाइन डे?

भ्यालेन्टाइन कुनै दिनको नाम होइन । यो रोममा बस्ने पादरीको नाम हो । त्यतिबेला रोममा क्लाउडियसको शासन थियो । उनी शक्तिशाली शासक बन्न चाहन्थे, जसका लागि उसले ठूलो सेना निर्माण गर्नुपर्ने थियो । तर उनले रोमका मानिसहरू जसको परिवार, पत्नी र बच्चाहरू छन्, तिनीहरू सेनामा जान चाहँदैनन् भन्ने देखे ।

रहेनन पत्रकार प्रेम स्याङ्तान

काठमाडाैं । मृगौला रोगबाट पीडित भई उपचाररत काभ्रेपलान्चाेकका पत्रकार प्रेम स्याङ्तानको निधनको भएकाे छ । रोशी गाउपालिका १२ घर भएका स्याङतान मुटु, मधुमेह लगायतको रोगबाट पिडित थिए । लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय अग्रज व्यक्तित्व स्याङतान नेपाल पत्रकार महासंघ कतार शाखाका पूर्व सहसचिव, काठमाडौं शाखाका सदस्य तथा राजधानी राष्ट्रिय दैनिकमा

वसन्तपञ्चमीमा नासलचोकमा वसन्त श्रवण (फाेटाे फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका

देशभरकाे मौसममा बदली, कहाँ कहाँ वर्षाको सम्भावना?

काठमाडाै । पश्चिमी वायुसँगै भारतको विहार राज्य क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बुधबार मध्याह्न पनि देशका धेरैजसो क्षेत्रमा बदली (बादल लागेको) छ । जसकारण अघिल्ला दिनका तुलनामा जाडो पनि बढेको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली मात्र छ । मंगलबार काठमाडौंको अधिकतम तापक्रम २२.७ डिग्री सेल्सियस पुगेको

राष्ट्रपति गरे वसन्तपुर पुगेर वसन्त श्रवण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमीका अवसरमा बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका

विकल र सुनिललाई १० दिन थुनामा राख्न म्याद थप

काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतमा म्याद थपका लागि बुधबार पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको छ। दुवैजना गत १० माघमा पक्राउ परेका

पाथिभरामा माघ महिनामा २४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ एक २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा ६ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी २४ लाख एक हजार पाँच सय संकलन भएको समितिले जनाएको

एकीकृत समाजवादी पार्टी हाेइन पापकुण्ड हाेः अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टी कुनै दलको पार्टी नभएर पापकुण्ड भएको बताउनु भएको छ । आज नेकपा (एमाले) मुख्यालयमा नेकपा एकीकृत समाजजादीबाट एमाले फर्किका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शंकरनारायण श्रेष्ठलाई स्वागत गर्दै ओलीले यस्तो बताउनुभएको हो । ‘तपाईँहरु रहनु भएको

नेपाली कांग्रेसका नेताहरूद्वारा महासमिति बैठक स्थल निरीक्षण

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको महासमिति बैठक स्थलको निरीक्षण गर्नुभएको छ । ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म नेपाली कांग्रेसको महासमिति बैठक हुँदैछ । बैठक स्थलको निरीक्षण गर्दै उपप्रधान तथा रक्षामन्त्रीसमेत

महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारे युवा नेताहरुले थाले ‘महासमिति मन्थन’

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका लागि युवा नेताहरुले छलफल सुरु गरेका छन् । राजधानीमा एक विशेष कार्यक्रम आयोजना गर्दै युवा नेताहरुले आसन्न महासमिति बैठकमा उठाउनुपर्ने एजेन्डाका बारेमा ‘महासमिति मन्थन’ छलफल कार्यक्रम सुरु भएको हो । पार्टीलाई मजबुत बनाउन संगठन सुधारका लागि पहल गर्नुपर्ने अपरिहार्यता रहेको जनाउँदै महासमिति

सम्वन्धित समाचारहरु