Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

समाचार


श्रीकेश तेलको उत्पादन नै अबैधः दर्ता छैन विभागमा,विज्ञापन गरेर कलाकार नै जान्छन् कपाल रोप्न अस्पताल !

विकास श्रेष्ठ, काठमाडौं।सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाकाे पर्दाफास भएकाे छ। कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने,कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको विभिन्न सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि समाचार राेक्न पत्रकारलाइ विज्ञापनकाे प्रलाेभनदेखि समाचार नलेख्नेसम्मका धम्की दिन थालिएकाे छ। नेपालमा

कोशी र बागमती प्रदेशका केहि स्थानमा हल्का वर्षा : अन्य प्रदेशको अवस्था कस्तो ?

काठमाडौँ । जल मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक

मैले बुझीसकेको छु अब नेपाल बदलिँदैन !

--ए. पोख्रेल एउटा व्यक्तिगत कुरो यहाँ लेखे मैले , जे सुकै सम्झनुहोस् मलाई !!! " के साँच्ची वातावरण परिवर्तनको कारण अहिले यति धेरै गर्मि भएको हो त सर" ? भनेर हाम्रो देश नेपालको प्रतिष्ठित एक नम्बर दैनिक पत्रिकाका सम्पादक ज्यू ले मलाई प्रस्न गर्नु भएको छ! मलाई रिस , हासो

विद्वान् देखिन कुनै जटिल शब्द प्रयोग गर्नु पर्दैन

-ए. पोख्रेल विद्वान् देखिन कुनै जटिल शब्द र वाक्यको प्रयोग गर्नु पर्दैन । साधारण शब्द चयनबाट हुन्छ । जस्तै गतिलो उदाहरण "रजनीश ओशो" हुन् । १. ओशोले प्रयोग गर्ने शब्द, वाक्य र भाषाको प्रयोगमा कुनै जटिलता हुँदैन । तर उनले भनेको कुरा सबैले बुझिने गरी लेख्छन् र बोल्छन् । उनले

‘दक्षिण कोरियाको आधुनिक विकासमा व्यवसायिक तालिम लिनेहरुको ठूलो योगदान’

काठमाडौँ । व्यवसायिक सिपमूलक तालिम लिएका व्यक्तिहरुबाट दक्षिण कोरियाको आधुनिक विकास भएको हो । कोरियाको विकास इतिहासको स्मृति गर्दै, नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क, ताइ योङ्ले, कोरियाका विद्यार्थी माध्यमिक तह पूरा गरेपछि करिब ९० प्रतिशत विद्यार्थी व्यावसायिक सिपमूलक तालिममा जाने बताउनुभयो । टुँडिखेलमा आयोजना भइरहेको सिप मेला २०८१ को

प्रस्तावित सुनकोसी-२ आयोजनाः माझी महिलाको मानव अधिकार उलङ्घन,खारेजीको माग राख्दै आन्दोलनमा !

काठमाडौँ । प्रस्तावित सुनकोसी-२ एघार सय मेगावाट क्षमताको आयोजनाका कारण रामेछापमा माझी महिलाहरूको मानव अधिकार असुरक्षित भएको अन्तर्राष्ट्रिय महिला तथा मानवअधिकारवादी संस्थाहरूले जनाएको छ ।काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, अन्तर्राष्ट्रिय संस्थाहरू एपीडब्लुएलडी र सेन्टर फर इकोनोमिक एन्ड सोसियल राइट्सका प्रतिनिधिहरूले एक स्थलगत अध्ययन रिपोर्ट

औपचारिक शिक्षा नलिएका व्यक्ति पनि सिपमूलक तालिम लिएपछि श्रम बजारका लागि योग्य हुन्छन् -राजदूत पथिराना

काठमाडौँ । औपचारिक शिक्षा नपाएका व्यक्तिले सिपमूलक तालिम पाए भने श्रम बजारका लागि योग्य हुन्छन् । यसकारण महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सिपमूलक तालिमको धेरै महत्व छ । नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पथिरानाले भन्नुभयो, ‘योग्यता परीक्षण प्रणालीबाट सिपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको

राजनीति गर्नेहरुलेनै भ्रष्ट्राचार बढाए : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीति गर्नेहरुकै कारण मुलुकमा भ्रष्टाचार बढेकोबताएका छन् । काठमाडौंमा ‘लिखुसंग आत्मसमर्पण’ पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले राजनीति गर्नेहरुले जनताको चाहना भन्दा आफ्नो स्वार्थलाई केन्द्रमा राखेर काम गर्दा समग्र मुलुककै अबस्था विग्रिएकोबताएका हुन् । उनले मुलुकलाइ केन्द्रविन्दुमा राखेर राजनीति गर्न सक्नुपर्ने धारणा ब्यक्त

ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेकाहरुलाई ट्राफिक प्रहरीले शारीरिक दण्ड दिन थालेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिई सर्वोच्च

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबिच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबिच भेट भएको हो। भेटवार्तामा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा, सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष

सम्वन्धित समाचारहरु