Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

समाचार


८० हजार किमी गुड्यो ‘एनआइयू इलेक्ट्रिक’

१ असार, काठमाडाैँ । स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजार भन्दा किलोमिटर गुड्न सफल भएको छ । इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले

गृह मन्त्रालयले गर्यो सीडीओहरूको सरूवा, को कहाँ पुगे ?

१ असार, काठमाडाैँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेकालाई सुगम र दुर्गममा मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो । गृहले आज (शुक्रबार) उक्त सरुवा तथा पदस्थापन गरेको हो । सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू, गृहमै

मेयर बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण

१ असार, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो । सात दिनभित्र जवाफ नदिए कानुन बमोजिम भई जाने प्राधिकरणले

बारको सदस्यता सहज बनाउन माग गर्दै बार अध्यक्षलाई कानुन व्यावसायीले बुझाए पत्र

१ असार, काठमाडाैँ । विभिन्न ३५ जना कानुन व्यवसायीहरुले नेपाल बार एसोसिएसनको सदस्यता प्राप्त सहज बनाउन माग गर्दै बारका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार यज्ञमणी न्यौपानेसहितिका कानुन व्यवसायीहरुले बार अध्यक्ष गोपालकृष्ण घिमिरेलाई भेटेर ३ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । काुनन व्यवसायीहरुले नेपाल बार र न्यायालय भित्र राजनीति नगर्ने परिपार्टी संस्थागत

भण्डारी र अधिकारी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा निर्विरोध निर्वाचित

१ असार, काठमाडाैँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्वाचित भएका छन् । सर्वसाधारण सेयर धनीका तर्फबाट भण्डारी र अधिकारी निर्विरोध निर्वाचित भएका हुन् । उक्त पदका लागि ३ जनाले उम्मेद्वारी दिएका थिए । तर, कृष्णप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सर्वसाधारण सेयर धनीको तर्फबाट

जसपाले बोलायो केन्द्रीय समिति बैठक

१ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न यही असार ९ गतेका लागि बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यकारिणी समितिले

भारतीय पक्षले दशगजा क्षेत्रमा राख्यो सेन्सर जस्तो देखिने उपकरण

१ असार, झापा । झापाको कचनकवलमा नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय पक्षले साइरन भन्दै ‘सेन्सर’ जस्तो देखिने उपकरणहरू राखेपछि स्थानीयले हटाउन अनुरोध गरेका छन् । स्थानीय सरकार तथा प्रशासनसँग समन्वय नगरी भारतीय पक्षले उपकरण राखेपछि त्यसको विरोध भएको हो । नेपाल–भारत सीमा दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन विपरीत भारतीय पक्षबाट कचनकवल –१

शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै थुनछेक आदेश हुने

१ असार, काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गरेका छन् । आज (शुक्रबार) अदालतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको हो । उहाँहरुले अभियुक्तका वकिलहरुले उठाएको कानुनी प्रश्नको जवाफ दिएका थिए ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा एक जना समातिए

१ असार, इलाम । इलामको सहकारीमा काम गर्दा ठगी गरेको भन्दै प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –६ का ४५ वर्षीय वेननिधी पोख्रेल हुन् । पोख्रेलले सन्दकपुर गाउँपालिकामा रहेको सानीमाई चिया उत्पादक सहकारी संस्थाको पूर्व सचिव र व्यवस्थापक रहँदा संस्थाको रकम हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी

प्रधानन्यायाधीश कार्कीको शपथ आजै हुने

१ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश लागि अनुमोदन भए लगत्तै राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ। राष्ट्रपति कार्यालयका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार साँझ सवा ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लागेका हुन् । संसदीय समितिको आजको बैठकमा कामु प्रधानन्यायाधीश

सम्वन्धित समाचारहरु