Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सहकारीको रकम हिनामिना गरेको आरोपमा एक जना समातिए


१ असार, इलाम । इलामको सहकारीमा काम गर्दा ठगी गरेको भन्दै प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –६ का ४५ वर्षीय वेननिधी पोख्रेल हुन् ।

पोख्रेलले सन्दकपुर गाउँपालिकामा रहेको सानीमाई चिया उत्पादक सहकारी संस्थाको पूर्व सचिव र व्यवस्थापक रहँदा संस्थाको रकम हिनामिना गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

पोख्रेलले ४२ लाख ६३ हजार ५३६ रुपियाँ ठगी गरेको आरोप रहेको र उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदीप अधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?