Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

भण्डारी र अधिकारी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा निर्विरोध निर्वाचित


१ असार, काठमाडाैँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालकमा केशव प्रसाद भण्डारी र रामशरण अधिकारी निर्वाचित भएका छन् ।

सर्वसाधारण सेयर धनीका तर्फबाट भण्डारी र अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

उक्त पदका लागि ३ जनाले उम्मेद्वारी दिएका थिए । तर, कृष्णप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि सर्वसाधारण सेयर धनीको तर्फबाट २ जना सञ्चालक निर्वाचित हुने प्रावधान भण्डारी र अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

भण्डारीले यसअघि नै कामना सेवा विकास बैंकका पूर्व सञ्चालक र महुली लघुवित्त वित्तीय संस्थाका पूर्व स्वतन्त्र सञ्चालकको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।


प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?