Trending
>>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ?
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


काँग्रेस-एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छः प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गरेका छन् । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला र गिरिजाप्रसाद कोईराला जस्ता नेताहरुले खेलेको

एशियन च्याम्पियनसिप खेल्ने पारा तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौँ। मलेसियामा हुने दशौं पारा तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाली टोलीलाई काठमाडौँ जिल्ला तेक्वान्दो संघले बिदाइ गरेको छ । मलेसियाको सारवाक सहरमा आगामी अगस्ट १ मा हुने च्याम्पियनसिपमा नेपालका पाँच जना पारा तेक्वान्दो खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । लागि काठमाडौं जिल्ला तेक्वान्दो संघले ठमेलमा शनिवार आयोजना भएको कार्यक्रममा नेपाली खेलाडीलाई बिदाई

कुलिङ अफ पिरियड छेडखानीमा ओलीलाई छानविन गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेपनि आधार नरहेको तर

अमेरिकाले व्यापारिक साझेदारहरूलाई कर सम्बन्धी २ सय पत्र पठाउने

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले आगामी दिनहरूमा व्यापारिक साझेदारहरूलाई व्यापारिक ट्यारिफ सम्बन्धी लगभग २ सय पत्र पठाउने बताएका छन् । संयुक्त राज्य अमेरिकाले हालै अगस्ट १ देखि आयात शुल्क लगाउने धम्की दिने व्यापारिक साझेदारहरूलाई दर्जनौं पत्रहरू पठाएको छ । अप्रिल २ मा अमेरिकी ट्यारिफ नीतिको घोषणा पछि

रूसद्वारा एकसाथ २० वटा उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ। रूसले शुक्रवार २० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । जसमा एउटा इरानी दूरसञ्चार उपग्रह पनि समावेश छ । रूसी राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले सोयुज–२.१ बी वाहक रकेटले रूसको सुदूर पूर्वमा रहेको भोस्टोच्नी कोस्मोड्रोमबाट ८ः५४ मा उडान भरेको जनाएको छ । मिसनको प्राथमिक पेलोड आयोनोस्फेरा–एम उपग्रह नम्बर ३

आलस्यता र थकान महसुस भइरहन्छ ? यस्ता छन् कारण र समाधानका उपाएहरु

काठमाण्डौ। पछिल्लो समय बढ्दो तापक्रमसँगै नेपाली जनजीवनमा शारीरिक थकान, आलस्यता र उर्जा कमी जस्ता समस्या सामान्य भइरहेका छन्। गर्मीको असरले गर्दा शरीरमा पानीको कमी, निद्रा नहुनु, खानपानमा असन्तुलन जस्ता कारणहरूबाट दिनभरि थकित महसुस गर्ने समस्या देखिएको छ। के-के कारणले गर्मीमा शरीर आलस्य र थकित हुन्छ? शरीरमा पानीको कमी : उच्च

लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताृएका छन् । शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान गरेको छ

हप्तेबिदा (शनिवार) लाई यसरि बनाउनुहोस अर्थपूर्ण र रमाइलो

काठमाण्डौ। व्यस्त जीवनशैलीबीच नेपाली समाजमा शनिबारको हप्ते बिदा एउटा विशेष अवसरका रुपमा स्थापित हुँदै गएको छ। सात दिनको थकान मेटाउँदै आत्मसन्तुष्टि, परिवारसँगको समय र व्यक्तिगत सिर्जनशीलताका लागि शनिबारले नयाँ अर्थ पाउँदै गएको देखिन्छ। यहाँ केही उपाय प्रस्तुत गरिएको छ जसले शनिबारलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन सक्छ: १. परिवारसँग समय

जापानमा गर्मीको चेतावनी जारी

काठमाडौँ। जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जापानभर गर्मी बढ्दै जाने अनुमानसहितको चेतावनी जारी गरेको छ । देशको धेरैजसो भागमा गर्मी बढेको चेतावनी जारी गरिएको छ । हालको उच्च तापक्रम जीवनको लागि खतरापूर्ण रहेको जेएमएले जनाएको छ । जसमा होक्काइडोका केही भागहरू, जसले रेकर्ड उच्च तापक्रम अनुभव गरेका छन् ।

युवा अवस्थामा किन बढ्दैछ डाइबिटिज ?

डा. प्रिया दर्शिनी योञ्जन केही वर्षदेखि डाइबिटिज (मधुमेह) तिब्र गतिमा बढिरहेको रोगहरूमध्ये एउटा रोग हो । अहिलेको तथ्यांक हेर्दा संसारभरमा लगभग ६० करोड मानिसहरूलाई डाइबिटिज भइसकेको छ । अब आउने केही वर्षहरूमा (सन् २०५० मा) ८० करोड नाघ्ने प्रक्षेपण गरिएको छ । हरेक नौ जना व्यक्तिमध्ये एक जनामा डाइबिटिज भएको

सम्वन्धित समाचारहरु