Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

समाचार


छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने स्थिति छ : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा आएकाले छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त हुने परिवेश बनेको बताएका छन् । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २०औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री डा. महतले पर्यटक आगमन, विप्रेषण, शेयर मूल्य, जग्गा कारोबार, राजस्व र आर्थिक गतिविधि बढ्दो स्थितिमा

काठमाडौंको एयरपोर्ट जतिसुकै बनाए पनि परिणाम दिँदैन : मन्त्री किराती

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठुलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताएका छन् । शुक्रवार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा नेपालका विमानस्थलको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन् । ‘निजगढको पनि प्रक्रिया अघि बढेको छ । योसहित अब

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगो लगाइदिएका छन् । उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको चालकलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा

राष्ट्र बैंकले गर्‍यो ‘एकीकृत परिपत्र २०७९ मा संशोधन

काठमाडौं। नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र २०७९’ संशोधन गरेको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको ‘एकीकृत परिपत्र २०७९’ मा संशोधन गरेको हो । संशोधित परिपत्रले पटक(पटक गरी एउटै निर्यातकर्ताबाट सामान आयात गर्दा कुल आयात ६० हजार अमेरिकी डलरको सीमाभित्र रहने भएमा सात दिन व्यतीत

अहिलेको सरकारले जनतालाई समृद्धि र सुशासन दिन सकेन: अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रका जनतालाई अहिलेको सरकारले समृद्धि र सुशासन दिन नसकेको बताएका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन पुगेका उनले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मध्यपहाडी क्षेत्रका जनताले समृद्धि र सुशासन माग

सन्तानको जन्मदर्ता गर्न आमा सूचक भई आएमा इन्कार नगर्न आदेश

काठमाडौं। सर्वोच्च अदालतले बाबुले इन्कार गरेमा वा फेला नपरे पनि आमा सूचक भई जन्म दर्ता गर्न आएमा छोराछोरीको जन्मदर्ता गर्न बाध्य हुने आदेश स्थानीय पञ्जिकाधिकारीहरूलाई गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले करन केसीको हकमा दिएको यो आदेश बाबु ठेगान नभएको वा बाबुले अस्वीकार गरेका कारण जन्म दर्ताबाट वञ्चित

श्रीमतीको हत्या गरेको आरोपमा ३६ वर्षीय रत्नबहादुर घर्ती पक्राउ

पोखरा। श्रीमती हत्या आरोपमा बिहीबार प्रहरीले पक्राउ परेका ३६ वर्षीय रत्नबहादुर घर्तीले श्रीमती २९ वर्षीया रेखा घर्तीलाई तुनाले बाँधेर हत्या गरेको खुलेको छ । घर्तीको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा फेला परेको थियो । म्याग्दीको धौलागिरी ७, ताकम घर भई घर्ती परिवार केही समयदेखि पोखरा २९, नौबीसेमा बस्दै आएका थिए

नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम गरिँदै

राँझा,बाँके। नेपालगञ्जका तारे होटलले अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का अवसरमा यहाँस्थित होटल सिद्धार्थले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गर्ने भएको हो । “नेपालगञ्जमा चर्चित गायक प्रकाश दूतराजसहित स्थानीय कलाकारको विभिन्न प्रस्तुति रहने गरी

टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

वीरगञ्ज,पर्सा। पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदै छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज बिहान नेपाल आर्मी क्लब र पर्सा–११ ले प्रतिस्पर्धा गर्नेछन् भने दिउँसो हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब र भारतको वान्डर्स क्लब नोइडाले

गोकर्णेश्‍वरबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं। काठमाडौंमा २४ थान नक्कली नोटसहित एक जना पक्राउ परेकी छन् । रामेछाप दिमपोखरी घर भएकी ४० वर्षीया सरिता तामाङ पक्राउ परेकी हुन् । नक्कली नोटको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको टोलीले नोटसहित उनलाई पक्राउ गरेको हो । उनलाई गोकर्णेश्‍वर नगरपालिका-४ बाट १ हजार

सम्वन्धित समाचारहरु