Trending
>>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

समाचार


राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्  । चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई अघि बढाएर मात्रै विकास, निर्माणको कामलाई अघि बढाउने सकिने उल्लेख गरिएको स्मरण गराउँदै उनले सोही नीति अनुसार सरकारले अघि बढ्नुपर्ने पनि बताएका

त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र

पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिन्छौंः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ताप्लेजुङम पाथीभरा केवलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले शत प्रतिशत दिने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष

घाँसीकुवामा फेरि पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ। आज बिहान १ः४५ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए। उनका अनुसार शुक्रबार राति ११:४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो। झरी परिरहेपछि

अमेरिकाबाट प्रधानमन्त्रीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको बताएका छन् । उनले भनेका छन्– ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन

नागढुंगाको नागमन्दिरमा पहिरो, काठमाडौँ–मुग्लिन यातायात पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहान राति करिब १ बजे पहिरो खसेको छ । पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण

देउवा निवास नजिक दुई वर्षदेखि ताला लगाएको घरमा चार थान हतियार !

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास नजिक राजधानीको बुढानीलकण्ठमा चार थान हतियार भेटिएको छ । दुई वर्षदेखि ताला लगाएको एक घरमा चार थान हतियार भेटिएको हो । घरधनीको उजुरीपछि ताला फुटाएर हेर्दा हतियार भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँको एक अधिकृतले बताए ।

लगातारको वर्षाले नदीहरूमा पानीको सतह बढ्याे,रात्रिकालीन यात्रा नगर्न आग्रह !

काठमाडौं । उपत्यकामा लगातारको वर्षाका कारण नदीहरूको पानीको सतह बढेको छ, जसले केही क्षेत्रहरूमा डुबान ल्याएको छ। विशेष गरी कुलेश्वर र बल्खु क्षेत्रमा स्थिति चिन्ताजनक बनेको छ। जल मापन केन्द्रका अनुसार खोकाना, गौरीघाट, बल्खु खेला र विष्णुमती गोङ्गबु बसपार्कमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। वरिष्ठ मौसमविद् शान्ति कँडेलले अझै

वनस्थलीमा ढलमा खसेकाे मोटरसाइकल भेटियो, चालक बेपत्ता !

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझ सवा ६ बजेतिर बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकलमा खस्दा बगाएको हो । मोटरसाइकललाई ढलबाट निकालिए पनि चालक बेपत्ता रहेको

उच्च अदालतका १४ न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ ।न्यायपरिषद् सचिवालयको शुक्रवार बसेको बैठकले उनीहरूको सरुवाका लागि सिफारिस गरेको हो । हेर्नुहोस् सरुवा सूची : [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/09/Nyay-prasisad-High-court.pdf" title="Nyay prasisad-High court"]

सम्वन्धित समाचारहरु