Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

समाचार


टर्किएद्वारा ६५६ अनियमित आप्रवासी, ५२ मानव तस्कर पक्राउ

काठमाडौँ । टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी मानव बेचबिखन विरुद्धको अभियानमा ३२ विदेशी नागरिकसहित आप्रवासी तस्करीमा संलग्न ५२ जनालाई पक्राउ गरेका छन् । आन्तरिक मन्त्री अली येर्लिकायाले यस्तो जानकारी दिएका हुन् । कुल ६५६ अनियमित आप्रवासीहरू पनि पक्राउ परेका छन् । उनीहरूलाई गृह देशहरूमा फिर्ता पठाउन प्रयासहरू भइरहेको बताइएका छन् । शिल्ड–३६

टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतलाई ट्रम्पको आग्रह

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धमा ढिलाइ गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् । शुक्रवार दायर गरिएको कानूनी कागजातअनुसार उहाँले वार्ताबाट समाधानको लागि समय दिनको माग गरेका हुन् । यो कागजात जोन साउरद्वारा दायर गरिएका थिए । जसलाई ट्रम्पले सलिसिटर जनरलको रूपमा सेवा गर्न मनोनीत गरेका थिए

रुसी हवाई क्षेत्रमा भएको घटनाप्रति पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी मागे

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानी समकक्ष इल्हाम अलीयेभसँग फोन वार्ताको क्रममा रूसी हवाई क्षेत्रमा भएको घटनाको लागि माफी मागेका छन् । हालैको अजरबैजानी विमान दुर्घटनाको सन्दर्भलाई लिएर उनले माफी मागेका हुन् । अजरबैजानी विमानले बारम्बार ग्रोज्नीको एयरपोर्टमा अवतरण गर्ने प्रयास गरेको तर सो समयमा ग्रोज्नीले युक्रेनी ड्रोन आक्रमणको

दक्षिण कोरियामा अवतरण गर्ने क्रममा विमान दुर्घटनाः २८ जनाको मृत्यु

काठमाडौँ । दक्षिणपश्चिम दक्षिण कोरियाको एक विमानस्थलमा आईतवार बिहान भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएका छन् । १७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको यात्रुवाहक विमान राजधानी सियोलबाट करिव २९० किलोमिटर टाढा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । बैंकक, थाइल्याण्डबाट आएको जेजु

स्वेज नहरमा यातायात बढाउन नयाँ लेनको परीक्षण सम्पन्न

काठमाडौँ । स्वेज नहरको नयाँ लेनमा परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । जहाजहरू नहरको दक्षिणी खण्डको १० किलोमिटर खण्डमा दुवै दिशामा जान सक्षम हुने बताएका छन् । स्वेज नहर प्राधिकरण (एससीए) ले ड्रेजिङको काम सकिएपछि दुईवटा जहाजले नयाँ च्यानल प्रयोग गरेको बताएका छन् । एससीएका अध्यक्ष ओसामा रबीले परियोजनालाई प्रमुख

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र

आज २०८१ साल पौष १४ गते आइतबार ,हेर्नुहोस आजको राशिफल

२०८१ साल पौष १४ गते आइतबार (29 Dec,2024) पौष कृष्णपक्ष चतुर्दशी ०३:५० बजेसम्म, त्यसपछी औंसी मेष – प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धिमूलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा

जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरुको सरकार बनेको बताएकी छिन् । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिवार शिलान्यास गर्दै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गरिन् । उनले पिछडिएका क्षेत्रहरुको विकासका लागि सरकारले आवश्यक कानूनहरु परिमार्जन गर्ने

रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय !

सम्माेद आचार्य रगत जम्ने हृदयाघात मष्तिष्काघातको समस्या धेरै मात्रामा बढेको छ। असुरक्षित पदार्थयुक्त वास्तविक लाभ नभएको नक्कली परीक्षणबाट ल्याइएको सुइ पूर्णतः अनैतिक रूपमा व्यापक त्रास र दबाबमा पारेर लगाउनु एउटा प्रमुख कारण थपिएको छ। स्वस्थ जीवनशैली र प्राकृतिक खानपानका अतिरिक्त केइ उपायहरु १. जल उपवास (कागति पानी वा शुद्ध फलका

सम्वन्धित समाचारहरु